Mero Chitwan
इतिहासमा आज
इतिहासमा आज आज ६ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?
पाल्पामा श्रीमान श्रीमतीसहित तीन जना मृत फेला
पाल्पामा श्रीमान श्रीमतीसहित तीन जना मृत फेला पाल्पामा एकै दिन तीन जना मृत अवस्थामा फेला परेका छन् । दुई जना पुरुष र एक जना महिला गरी तीनजना सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
विनास्वीकृति सञ्चालित निजी अस्पताललाई भरतपुर महानगरको खबरदारी !
विनास्वीकृति सञ्चालित निजी अस्पताललाई भरतपुर महानगरको खबरदारी ! भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरु गरेको छ । स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो ।
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास
ग्रामी अवार्ड : टेलर स्वीफ्टले रचिन् इतिहास मिडनाइट्स एल्बमका लागि यस वर्षको एल्बम अफ दि इयर अवार्ड जितेसँगै उनी यो विधामा लगातार चार पटक ग्रामी अवार्ड जित्ने पहिलो कलाकार बनेकी हुन् । यसअघि उनले स्टीभ वन्डर, पल सिमोन र फ्रान्क सिनात्रासँग यो अवार्ड जितेकी थिइन् । 
चितवनको पूरानो सदरमुकाम उपर्दाङ्गढीमा बढे पर्यटक
चितवनको पूरानो सदरमुकाम उपर्दाङ्गढीमा बढे पर्यटक इच्छाकामना गाविस–७ स्थित चितवनको पुरानो सदरमुकाम ऐतिहासिक किल्ला उपर्दाङ्गढीमा पर्यटन प्रवर्द्धनका लागि भौतिक संरचना निर्माण गरिएको छ । गाउँपालिकाका सबइञ्जिनियर भरत गुरुङकाअनुसार पुरानो संरचनालाई कुनै असर नपर्ने गरी भौतिक संरचना निर्माण गरिएको छ । 
चितवनमा  एक सिंगे गैंडा मृत फेला
चितवनमा  एक सिंगे गैंडा मृत फेला चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक सिंगे गैंडा मृत भेटिएको छ
सहकारीपीडितहरुले दिए रवि लामिछानेसहित १८ जनाविरुद्ध  प्रहरीमा जाहेरी
सहकारीपीडितहरुले दिए रवि लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा जाहेरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १८ जनाविरुद्ध जिल्ला प्रहरी कास्कीमा सहकारीपीडितहरुले जाहेरी दिएका छन्
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित
माघ २४ गते बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित संघीय संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० पेस गरेका छन्
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे
लोकतन्त्रमा जनताको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्छ : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन्
सौराहामा बिजुलीको पोल  नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते
सौराहामा बिजुलीको पोल नै क्षतिग्रस्त हुने गरेर भएको दुर्घटनामा दुईजना घाइते सडक आडको बिजुलीको पोल र ट्रान्समिटर नै क्षतिग्रस्त हुने गरेर चितवनको पर्यटकीय क्षेत्र सौराहामा आइतबार मध्यरातमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन्
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि  ‘मिनी म्याराथन’ गर्ने
रोटरी क्लब अफ रत्ननगरले पर्यटन प्रवर्द्धनका लागि ‘मिनी म्याराथन’ गर्ने आयोजक संस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी म्याराथन महिला र पुरुष गरी दुई समूहमा गर्न लागिएको जनाएको हो । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागिएको हो ।
Weather Update