Mero Chitwan
इतिहासमा आज

काठमाडौं–आज ६ फेब्रुअरी । आजका दिन इतिहासमा के–के घटना भए ?

१९५२ : आफ्ना पिता राजा जर्ज छैटौंको निधनपछि एलिजावेथ द्वितियाले संयुक्त अधिराज्यको महारानीका रुपमा गद्दी आरोहण गरिन् । 

१९५८ : म्युनिख विमान दुर्घटनामा म्यानचेस्टर युनाइटेड क्लबका ८ खेलाडी र अन्य १५ जना यात्रुको मृत्यु ।

२०१८ : एलन मस्कले स्थापना गरेको स्पेस एक्सको फाल्कोन रकेटले पहिलो परीक्षण उडान गर्‍यो । 

१९९३ : अमेरिकाका पहिलो अश्वेत ग्राण्ड स्लाम विजेता आर्थर एशको एड्सबाट निधन । 

१९४५ : जमैकाका प्रख्यात गायक, गीत लेखक बब मार्लीको आजैका दिन जन्म भएको थियो ।

१९५८ : वाशिङटन नेशनल एयरपोर्टको नाम रोनाल्ड रेगन नेशनल एयरपोर्टमा परिवर्तन

२०२६ : स्टीफन हार्पर क्यानडाको प्रधानमन्त्री नियुक्त । 

२०२३ : टर्की र सिरियामा आएका भूकम्पका कारण ५७ हजारभन्दा बढीको मृत्यु । 
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update