Mero Chitwan
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक
‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरुले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । 
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित]
यसवर्षको एसईईको तालिका सार्वजनिक [विवरणसहित] राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार आगामी चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन १६ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । चैत १८ गते अनिवार्य गणित र २० गते अनिवार्य विज्ञान विषयको परीक्षा हुनेछ ।
त्रिविले सार्वजनिक गर्‍यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका
त्रिविले सार्वजनिक गर्‍यो शैक्षिक क्यालेन्डर, यस्तो छ भर्नादेखि परीक्षासम्मको तालिका त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा
भारतीय प्रधानमन्त्री मोदीले गरे राममन्दिरको प्राणप्रतिष्ठा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय स्वयंसेवक संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित सन्त समाज र अति विशिष्ट व्यक्तिको उपस्थितिमा भगवान रामको बाल्यकाल स्वरुप रामललाको प्राणप्रतिष्ठा गरिएको हो । 
चितवनको पहाडी भेग :  पर्यटक लोभ्याउँदैछ खरको घरले
चितवनको पहाडी भेग : पर्यटक लोभ्याउँदैछ खरको घरले “भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो  खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।”
मन्त्रिपरिषद् हेरफेरको तयारी : को–को छन् प्रधानमन्त्रीको 'ब्ल्याक लिस्ट' मा ?
मन्त्रिपरिषद् हेरफेरको तयारी : को–को छन् प्रधानमन्त्रीको 'ब्ल्याक लिस्ट' मा ? मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् हेरफेर गर्ने अन्तिम तयारीमा लागेका छन् । पटक–पटक कार्यसम्पादन सुधार गर्न निर्देशन दिएका दाहालले माघ ११ को राष्ट्रिय सभा चुनावपछि पनि मन्त्रीहरुले कार्यसम्पादन सुधार नगरे हेरफेरको तयारी गरेका हुन् । 
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याइन्छ : प्रधानमन्त्री
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याइन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरुको सहमतिबाटै टुंग्याउने बताएका छन् ।
पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा
पुलचोक–गोन्द्राङ सडकको काम अन्तिम चरणमा चितवनको भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ७५ प्रतिशत काम सकिएको छ । दुईपटक म्याद थप्दा यो सडकको  काम अन्तिम चरणमा पुगेको हो ।
रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदले भने–नेपालीलाई सेनामा भर्ना नलिनूस्
रुसी उपविदेशमन्त्रीसँग परराष्ट्रमन्त्री साउदले भने–नेपालीलाई सेनामा भर्ना नलिनूस् रुसले रुसी सेनामा भर्ना भई युद्धका क्रममा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउन पहल गरिने जनाएको छ । असंलग्न राष्ट्रहरुको आन्दोलन–नामको युगाण्डामा भइरहेको सम्मेलनका अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटवार्तामा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनले यस्तो बताएका हुन् । 
युगाण्डा पुगेर प्रधानमन्त्रीले भने–संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छौं 
युगाण्डा पुगेर प्रधानमन्त्रीले भने–संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध छौं  प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्‍याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
Weather Update