भरतपुर विमानस्थल बिस्तारका लागि आजदेखि सर्भे
सोमबार, फागुन ७, २०८०
कांग्रेस महासमिति बैठक आजदेखि, २५ सय जना सहभागी हुँदै
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ । बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।

यी हुन् त्रिवि उपकुलपतिमा सिफारिस ३ जना
आइतबार, फागुन ६, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
आइतबार, फागुन ६, २०८०
नक्कली मेडिकल काउन्सिल नम्बरको आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘नक्कली’ डाक्टर सम्बुद्ध भट्टाचार्यलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ

भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित
आइतबार, फागुन ६, २०८०
भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ

मेलम्ची परियोजना : तीन पूर्वसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, फागुन ६, २०८०
मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियारले ६ अर्ब ७३ करोड रुपैयाँ बराबरको बिगो मागसहित आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले तीनजना पूर्वसचिवसहित १५ जना व्यक्ति र तीनवटा कम्पनीलाई प्रतिवादी बनाएको छ ।

नेपाल क्यानडासँग ४ विकेटले पराजित
आइतबार, फागुन ६, २०८०
नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो

वन्यजन्तुले कृषिमा पुर्याएको क्षतिलाई बिमासँग आबद्ध गरी विशेष कार्यक्रम सञ्चालन गरिँदैछ'
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले वन्यजन्तुले पुर्याएको क्षतिलाई बिमासँग आबद्ध गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका छन्

चितवनका दूग्धउत्पादक किसान आन्दोलनमा, दूध पोखेर विरोध
आइतबार, फागुन ६, २०८०
दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाएका छन्

प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो मन्त्री ज्वालाको राजीनामा
आइतबार, फागुन ६, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
आइतबार, फागुन ६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जाने गरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन्

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, कुन-कुन सांसदले सोध्दैछन् प्रश्न ?
आइतबार, फागुन ६, २०८०
आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजना लगायतका विषयलाई उठाउने भएका छन् ।