Mero Chitwan
ग्रामीण क्षेत्रका गतिविधि उजागर गर्न सञ्चारकर्मीलाई इच्छाकामनाका जनप्रतिनिधिको आग्रह
ग्रामीण क्षेत्रका गतिविधि उजागर गर्न सञ्चारकर्मीलाई इच्छाकामनाका जनप्रतिनिधिको आग्रह च्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले  ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गरे । 
महिला टि-ट्वान्टी एसिया कपमा पुग्ने नेपालको सपना  चकनाचुर
महिला टि-ट्वान्टी एसिया कपमा पुग्ने नेपालको सपना चकनाचुर एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ । मलेसियाको बायोमास ओभलमा आयोजक टिमसँग नेपाल ४ विकेटले पराजित भएको हो
बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ
बोक्सीको आरोपमा महिलामाथि दुर्व्यवहार, एकजना पक्राउ मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाइ  असर नगर्ने
मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटनलाइ  असर नगर्ने     विश्वकै लामो बहुचर्चित मुक्तिनाथ केबलकारले पर्वत, बागलुङ र म्याग्दीको पर्यटन व्यवसायमा भने असर नगर्ने आयोजनाको दाबी छ । मुक्तिनाथ केबलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले यो केबलकार निर्माणपछि यस क्षेत्रको पर्यटन व्यवसाय वृद्धि हुने बताउनुभयो
डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार
डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार दुग्ध विकास संस्थानले किसानको भुक्तानी गर्न नसकेको आरोपमा कालोमोसो दल्न खोजेको बुझिएको छ ।
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत
सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न मिल्दैन : अर्थमन्त्री डा. महत मन्त्रालयमा आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर उहाँले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको खण्डन गर्दै संसद्ले पारित गरेको बजेट मन्त्रालयले कटौती गर्न नसक्ने स्पष्ट पानुभएको हो
कहिले स्तरोन्नति पुरा होला भण्डारा–मलेखु चेपाङ मार्ग ?
कहिले स्तरोन्नति पुरा होला भण्डारा–मलेखु चेपाङ मार्ग ? नारायणगढ–मुग्लिङ सडकको विकल्पका रूपमा हेरिएको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्ग जोड्ने भण्डारा–मलेखु चेपाङ मार्गको निर्माण सुरु भएको १४ वर्ष भयो ।ठूला गाडी केही निश्चिच ठाउँसम्म पुगे पनि भण्डारा मलेखु छिचोल्न सक्दैनन् । बीचबीचमा सडक साघुँरा र अप्ठ्यारो छन्
इतिहासमा आज : क्युबामा कम्युनिष्ट शासन सुरु
इतिहासमा आज : क्युबामा कम्युनिष्ट शासन सुरु आज फेब्रुअरी १६ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
किसानका मागको समर्थनमा आज भारत बन्द
किसानका मागको समर्थनमा आज भारत बन्द संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ । त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।  खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई  भने उन्मुक्ति !
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई भने उन्मुक्ति ! विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन कर्मचारीलाई दोषी ठहर गर्दा राजनीतिक व्यक्तिहरुलाई भने उन्मुक्ति दिएको छ ।
Weather Update