जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
मंगलबार, फागुन ८, २०८०

शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल
मंगलबार, फागुन ८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्

अतिक्रमणको चपेटामा पुङ्गीखोला
मंगलबार, फागुन ८, २०८०
भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो

आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ
मंगलबार, फागुन ८, २०८०
आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ

एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
मंगलबार, फागुन ८, २०८०
उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’
-1708342213.jpeg)
वीरगन्जमा विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू
सोमबार, फागुन ७, २०८०
हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ
सोमबार, फागुन ७, २०८०
स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।

गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा
सोमबार, फागुन ७, २०८०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्

नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित
सोमबार, फागुन ७, २०८०
आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ

पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जना पक्राउ
सोमबार, फागुन ७, २०८०
भण्डारास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको नेतृत्वको टोलीले आज बिहान ८ बजे राप्ती नगरपालिका–३ झुरझुरेबाट उनीहरुलाई गाँजा लोड गर्दैगर्दा पक्राउ गरेको हो

सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका सम्भावनालाई अवसरमा बदलौं : प्रधानमन्त्री
सोमबार, फागुन ७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन्

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १६ घाइते
सोमबार, फागुन ७, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

फागुन ७ र नेहरुको चालबाजी
सोमबार, फागुन ७, २०८०
फागुन ४ मा राजा स्वदेश फर्किए । देशमा प्रजातन्त्र बहालीको घोषणा गरे । तर देशले एउटा दमनकारी शासनबाट मुक्ति पाए पनि अर्को देशको अघोषित औपनिवेशिता स्विकार गर्न बाध्य भए ।