Mero Chitwan
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौै-नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएको जनाउँदै निगमले मंगलबार मूल्य समायोजन गरिएको जानकारी दिएको हाे।

भारतीय आयल कर्पोरेशनबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएपछि नेपालमा पनि डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

noc-1714494322.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update