राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित
आइतबार, जेठ ६, २०८१
प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ
गौशालामा सडक क्षेत्र मिचेर बनाएका संरचनामा चल्यो महानगरको डोजर
आइतबार, जेठ ६, २०८१
आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
आइतबार, जेठ ६, २०८१
कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो
बुटबलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
आइतबार, जेठ ६, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
शनिबार, जेठ ५, २०८१
चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको...
भरतपुर सेन्ट्रल हस्पिटलमा शंकरपथ एयरपोर्ट टोलका बासिन्दालाई ४० प्रतिशतसम्म छुट
शनिबार, जेठ ५, २०८१
भरतपुर सेन्ट्रल हस्पिटलले भरतपुर महानगरपालिका १० स्थित शंकरपथ एयरपोर्ट टोलका बासिन्दालाई उपचारमा ४० प्रतिशतसम्म छुट दिने भएको छ। अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत टोलका बासिन्दालाई विभिन्न छुट दिनेसम्बन्धी ५ बुँदे सम्झौता...
संसदीय छानबिन समिति बनाउन दलहरु सहमत, चल्ला त आइतबार संसद् ?
शनिबार, जेठ ५, २०८१
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
शनिबार, जेठ ५, २०८१
६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
शनिबार, जेठ ५, २०८१
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा
शनिबार, जेठ ५, २०८१
नेपाल विद्युत प्राधिकरण अन्तर्गत ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सवस्टेशन,भरतपुर-६को उद्घाटन भएको छ
संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष नेताबिच आज पनि छलफल
शनिबार, जेठ ५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गर्नुभएको छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी...
टाटा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते
शनिबार, जेठ ५, २०८१
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन्
प्रशासनसमक्ष केरा उत्पादक संघको माग–केरा काट्नेलाई हदैसम्मको कारबाही होस्
शुक्रबार, जेठ ४, २०८१
कोशीमा मन्त्रीमण्डल विस्तार
शुक्रबार, जेठ ४, २०८१
मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । योसँगै कोशीमा मुख्यमन्त्रीसहित...
गजुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
शुक्रबार, जेठ ४, २०८१
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका १, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन्
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
शुक्रबार, जेठ ४, २०८१
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ
खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
शुक्रबार, जेठ ४, २०८१
कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ
शुक्रबार, जेठ ४, २०८१
आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ
अन्नपूर्ण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा
शुक्रबार, जेठ ४, २०८१
राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ । संरक्षण क्षेत्रभित्र पर्ने उपल्लो मुस्ताङको लोमान्थाङबाट नेपालका लागि नयाँ प्रजातिको चरा...
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै दलका नेतासँग परामर्श
शुक्रबार, जेठ ४, २०८१
संसदमा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छ