Mero Chitwan
बिमस्टेककोे छैटौँ शिखर सम्मेलन सुरु
बिमस्टेककोे छैटौँ शिखर सम्मेलन सुरु सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत गर्नुभएको थियो । सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा, के छन् एजेन्डा ?
मधेशकेन्द्रित ७ दलद्वारा ‘संघीय लोकतान्त्रिक मोर्चा’ घोषणा, के छन् एजेन्डा ? मोर्चामा तराई–मधेशकेन्द्रित सात राजनीतिक दल आवद्ध छन् । काठमाडौंको बानेश्वरमा एक कार्यक्रम आयोजना गर्दै जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाले मोर्चा घोषणा गरेका हुन् ।
रास्वपाको ‘जनयात्रा’ शनिबारदेखि चितवनबाट
रास्वपाको ‘जनयात्रा’ शनिबारदेखि चितवनबाट पार्टीले यो अभियानलाई ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रूपमा अघि सारेको जनाएको छ। रास्वपाले ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट सुरु गर्ने जनाएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु हुने यात्राको सभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्नेछन्।
काठमाडौंसहित मुख्य शहरमा वायुप्रदूषण उच्च, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह
काठमाडौंसहित मुख्य शहरमा वायुप्रदूषण उच्च, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण अत्यधिक बढेपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई सचेत रहन आह्वान गरेको छ ।
चितवन निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो
चितवन निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ । गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो ।
टोखामा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान खुल्यो
टोखामा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान खुल्यो दुई साता लगाएर प्रहरीले गरेको अनुसन्धानमा उक्त रकम सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको हो ।  यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
राजावादीको आन्दोलनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय
राजावादीको आन्दोलनमा ज्यान गुमाउने सुरेश र सविनको परिवारलाई १०/१० लाख रुपैयाँ दिने सरकारको निर्णय यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा ज्याउन गुमाउने २ युवाका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ सहयोग दिने भएको छ ।
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धि दुई समझदारीपत्रमा हस्ताक्षर  
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धि दुई समझदारीपत्रमा हस्ताक्षर   नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएकोे छ । 
राप्रपा नेता एवम् सांसद दीपक बोहराको निधन, भोलि अन्त्येष्टि
राप्रपा नेता एवम् सांसद दीपक बोहराको निधन, भोलि अन्त्येष्टि  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन भएको छ ।
विध्वंसात्मक गतिविधिमा संलग्न पूर्वराजालाई उन्मुक्ति दिइँदैन : ओली
विध्वंसात्मक गतिविधिमा संलग्न पूर्वराजालाई उन्मुक्ति दिइँदैन : ओली  प्रधानमन्त्री केपी शर्मा ओलीले  राजावादीका नाममा भएको हिंसात्मक गतिविधिमा पूर्वराजाको समेत संलग्नता देखिएको भन्दै उन्मुक्ति नदिने चेतावनी दिनुभएको छ ।
गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं
गणतन्त्र पक्षधर दलहरुको निष्कर्ष : व्यवस्थाप्रति एकमत छौं  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बसेको गणतन्त्र पक्षधर दलहरुको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा एकमत भएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवीन्द्र मिश्र र धवल शमशेरलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति राजसंस्था पुनर्स्थापनाका नाममा हिंसात्मक आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर जबरालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
Weather Update