शालिनको पशुपति आर्यघाटमा अन्त्येष्टि
मंगलबार, फागुन २२, २०८०
माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ?
मंगलबार, फागुन २२, २०८०
नगरबासीले घर निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधि सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अलपत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने बताएका थिए ।
चितवनका दुई हजार पाँच सय किसान सूचीकृत, आगामी वर्ष कार्ड वितरण गरिने
आइतबार, फागुन २०, २०८०
आयोगका अनुसार सूचीकृतका लागि कूल सात हजार एक सय २८ निवेदन परेका थिए । जसमध्ये हाल चार हजार एक सय ३८ वटा फाइल हेर्ने काम भइरहेको र चार सय ५६ किसानका कागजपत्र अपुग हुँदा दर्ता नभएको आयोगले जनाएको छ ।
‘भरतपुर भ्रमण वर्ष २०२४’ देशकै पर्यटक वर्ष जस्तो बन्यो
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।
भरतपुर भ्रमण वर्षले चितवनका ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुनेछ : प्रधानमन्त्री
शुक्रबार, फागुन १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर भ्रमण वर्षले चितवनको ५० भन्दा बढी गन्तव्यको प्रवर्द्धन हुने बताएका छन् । भरतपुर भ्रमण वर्ष राष्ट्रको पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने उनको भनाइ छ ।
भरतपुर महानगर स्वास्थ्य क्षेत्रमा नयाँ हबको रूपमा विकास हुँदै छ : प्रधानमन्त्री
शुक्रबार, फागुन १८, २०८०
भरतपुर भ्रमण वर्षको आज उद्घाटन, सुरक्षा व्यवस्था कडा, यी हुन् र्यालीका रुट
शुक्रबार, फागुन १८, २०८०
उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातै प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संघ तथा प्रदेश सांसदहरुलगायत तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा, केपी ओली सहभागी हुनेछन् ।
एकता शिशु निकेतनमा बालिकाको बलात्कारपछि हत्या भएको परिवारको दाबी
बिहीबार, फागुन १७, २०८०
चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययनरत बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको दाबी परिवारले गरेका छन् ।
भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न भवन निर्माण, शुक्रबार उद्घाटन हुने
बिहीबार, फागुन १७, २०८०
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।


