आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण
शुक्रबार, चैत २, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आन्तरिक स्थानान्तरण आजदेखि
बुधबार, फागुन ३०, २०८०
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका ७ वटा गैँडालाई स्थानान्तरण गरिने छ ।
हात्ती तथा पर्यटन महाेत्सवकाे आयव्यय : ५५ लाख खर्च, २३ लाख नाफा
मंगलबार, फागुन २९, २०८०
चितवनकाे साैराहामा आयाेजना गरिएकाे चितवन हात्ती तथा पर्यटन महाेत्सवकाे मंगलबार आयव्याय सार्वजनिक गरिएकाे छ । क्षेत्रीय हाेटल संघ चितवन साैराहाले गत पुस १० गते देखि १४ गते सम्म १७औं संस्करणकाे हात्ती तथा पर्यटन महाेत्सव गरेकाे थियाे ।
चितवन राष्ट्रिय निकुञ्जका गैँडाको आन्तरिक स्थानान्तरण भोलिदेखि
मंगलबार, फागुन २९, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो
एकता शिशु निकेतन निर्वाध सञ्चालनको वातावरण बनाउन अभिभावक संघको अपिल
शनिबार, फागुन २६, २०८०
संस्थागत विद्यालय अभिभावक संघ चितवन जिल्ला कार्य समितिले अबका दिनमा एकता शिशु निकेतन निर्वाध रुपमा विद्यालय सञ्चालन हुने वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसँग अपिल गरेको छ ।
भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’
शुक्रबार, फागुन २५, २०८०
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई उक्त अवार्ड अर्पण गरिएको हो
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, फागुन २३, २०८०
भरतपुर महानगरपालिका वडा नं-११, भोजाडस्थित वडा कार्यालयअगाडि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ
माडीमा सार्वजनिक सुनुवाइ : के छन् नगरबासीका गुनासा ?
मंगलबार, फागुन २२, २०८०
नगरबासीले घर निर्माण गर्दा पार्किङ स्थल राखेकै हुनुपर्ने, स्वास्थ्य संस्थाहरुमा औषधि सहजरुपमा पुग्नुपर्ने, बैदेशिक रोजगारमा गई अलपत्र परेका, शोकमा रहेकाहरु र कृषिको सिफारिस निःशुल्क हुनुपर्ने बताएका थिए ।
चितवनका दुई हजार पाँच सय किसान सूचीकृत, आगामी वर्ष कार्ड वितरण गरिने
आइतबार, फागुन २०, २०८०
आयोगका अनुसार सूचीकृतका लागि कूल सात हजार एक सय २८ निवेदन परेका थिए । जसमध्ये हाल चार हजार एक सय ३८ वटा फाइल हेर्ने काम भइरहेको र चार सय ५६ किसानका कागजपत्र अपुग हुँदा दर्ता नभएको आयोगले जनाएको छ ।
‘भरतपुर भ्रमण वर्ष २०२४’ देशकै पर्यटक वर्ष जस्तो बन्यो
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष आयोजना गर्ने चर्चा चलिरहँदा धेरैले यसलाई हाँसोको विषय बनाएका थिए । कतिपयले भरतपुर नगर प्रमुख रेनु दाहालको व्यक्तिगत कार्यक्रमका रुपमा पनि व्याख्या गरे
नारायणी किनारमा आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
आइतबार, फागुन २०, २०८०
भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।

