छाया-छविका केही दृश्यावली
शनिबार, फागुन १२, २०८०
उड्दाउड्दै बादलमाथि
शनिबार, फागुन १२, २०८०
सूर्य आकाशमा देखिएका छैनन् तर उनी पश्चिम दिशातिर ढल्किन लागेको सङ्केत आकाशले गरिरहेको छ । चिसोको कम्पन दिनभरि झेलिरहेको हाम्रो शरीरले पनि न्यानो खोज्न थालिसक्यो । थकाई, भोक र तिर्खाले शरीरभित्र कतै चलमल गरिरहेको छ । तर आँखाको कुतुहलता भने अझैं मेटिएको छैन ।
नवदुर्गा सहकारीको वित्तिय साक्षरता भद्रकुमारी आधारभूत विद्यालयमा
शुक्रबार, फागुन ११, २०८०
नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुर-५ स्थित भद्रकुमारी राआवि. का ६ देखि ८ कक्षा सम्मका विद्यार्थीलक्षित गर्दै वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
फागुन २५ देखि चितवनमा फर्मा एक्स्पो
शुक्रबार, फागुन ११, २०८०
चितवनमा यही फागुन २५ गतेदेखि नवौँ नेपाल फर्मा एक्स्पो आयोजना हुने भएको छ । प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो मेडिकल सिटीका रुपमा विकास भएको चितवनमा गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपाल टेलिकमले ३४ विमानस्थलमा निः शुल्क इन्टरनेट दिने
शुक्रबार, फागुन ११, २०८०
नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आज सहमति भएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।
अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
शुक्रबार, फागुन ११, २०८०
अभिनेत्री तथा राप्रपा नेता रेखा थापालाई अमेरिकामा पुत्री लाभ भएको छ। उनले शुक्रबार अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन्।
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, फागुन ११, २०८०
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो
भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने
शुक्रबार, फागुन ११, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो
आइतबारदेखि ७५ जिल्लामा दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
शुक्रबार, फागुन ११, २०८०
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
इतिहासमा आज : पहिलो पटक पोलियो खोप वितरण
शुक्रबार, फागुन ११, २०८०
आज फेब्रुअरी २३ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?


