Mero Chitwan
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजीलाई दिनु घातक देखिन्छ: सांसद आचार्य प्रमुख प्रतिपक्षी एमालेका सांसद भीमप्रसाद आचार्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई दिने, भैरहवाको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्नबाट रोक्ने हवाइ माफियाहरूको चंगुलमा सरकार परेको बताएका छन् । उनले निजगढ विमानस्थल निर्माणमा रोक्ने कुराराई सरकारले बल गरिरहेको पनि बताएका छन्
सरकारलाई ब्युँझाउन  किसानले पशु चौपाया सिंहदरबारमा  हुल्नुपर्छ : सांसद ढकाल
सरकारलाई ब्युँझाउन किसानले पशु चौपाया सिंहदरबारमा हुल्नुपर्छ : सांसद ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारलाई ब्युँझाउन अब किसानले पशु चौपाया सिंहदरबार र बालुवाटारमा हुल्नुपर्ने बताएका छन्
वाफ च्याम्पियनसिप :  नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश
वाफ च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश शनिबार समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको हो। नेपाल लगातार तेस्रो जितका साथ ९ अंक जोड्दै शीर्षस्थानमा रह्यो।
इतिहासमा आज : मुहम्मद अलि विश्व हेभिवेट च्याम्पियन
इतिहासमा आज : मुहम्मद अलि विश्व हेभिवेट च्याम्पियन आज फेब्रुअरी २५ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ? 
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान
आजदेखि देशैभर दादुरा-रुबेला खोप अभियान काठमाडौं उपत्यकाभित्रका तीन र तराईका २१ गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ४ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । 
चिसोले कठ्यांग्रिएर मंगोलियामा २० लाखभन्दा बढी पशु मरे
चिसोले कठ्यांग्रिएर मंगोलियामा २० लाखभन्दा बढी पशु मरे मङ्गोलियामा यस  वर्षको हिउँदमा अत्यधिक चिसो मौसमका कारण २० लाख पशु मरेका छन् । राज्य आपतकालीन आयोग (एसईसी) ले शनिबार जनाए अनुसार देशभर 'दिजुद'  चिसोका कारण  कम्तिमा  २० लाख २ हजार पशुको निधन भएको छ । 
प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट !
प्रसूति गृहबाट बच्चा चोरी : आरोपीलाई के कसुरमा कारबाही गर्ने भनेर प्रहरी नै अस्पष्ट ! काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध के कसुरमा कारबाही गर्ने भन्नेमा प्रहरी अझै स्पष्ट भएको छैन ।
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध
पश्चिम नवलपरासीका किसानले पोखे ५०० लिटर दूध १ सय जना किसानले आज ५ सय लिटर दूध पोखेर विरोध जनाएको सघर्ष समितिका अध्यक्ष देविलाल काफ्लेले बताए । उनीहरूले कृषिमन्त्रीको राजीनामासमेत माग गरेका छन् 
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला
प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 
बाबुराम पोखरेलका मुक्तक
बाबुराम पोखरेलका मुक्तक
Weather Update