माइतीघरबाट डा. गोविन्द केसीसहित ९ जना पक्राउ
शनिबार, पुस २१, २०८०

पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने सडक बिस्तार गरिदै
शनिबार, पुस २१, २०८०
पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ

थारू संस्कृति जोगाउनका लागि नवौं खिचरा महोत्सव,पुस २८ गते उद्घाटन
शनिबार, पुस २१, २०८०
थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ
बरहथवामा आज पनि निषेधाज्ञा
शनिबार, पुस २१, २०८०
शुक्रबार अपराह्नदेखि अशान्त रहेको सर्लाहीको बरहथवामा आज पनि निषेधाज्ञा (कफ्र्यू) आदेश जारी भएको छ

मागे बुढाको झोला
शनिबार, पुस २१, २०८०
यिनको झोलामा के होला ? मलाई लागिरहेको जिज्ञासा बुझेर हो वा के हो उनले झोलामा भएका सबै वस्तुहरू एक–एक गर्दै देखाए । झोलामा घोडाको नालबाट बनेका केही थान फलामे औँठी थिए । केही पोका जिम्बु, बिरेनुन, सिधेनुन, कान कोट्याउने कन्कर्नो, हिँग, शिलाजीत र केही यार्सागुम्बा थिए ।

एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ स्थानमा उम्मेदवारी दिने
शुक्रबार, पुस २०, २०८०
नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ । लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

उद्योग वाणिज्य संघ चितवन चुनाव : यस्ता छन् अध्यक्षका उम्मेदवार पन्तका वाचा
शुक्रबार, पुस २०, २०८०
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षका उमेदवार शिरिष पन्तले आफूले व्यवसायीहरूको सुरक्षामा जोड दिने बताएका छन्। आफ्ना एजेन्डा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले संघमा आबद्ध व्यवसायीको सुरक्षाका लागि बिमा गर्ने प्रतिबद्धता जनाएका हुन्।

किम जोङकी छोरी उत्तर कोरियाको सम्भावित उत्तराधिकारी !
शुक्रबार, पुस २०, २०८०
उत्तर कोरियाली नेता किम जोङ-उनकी कान्छी छोरी किम जु ए उनको उत्तराधिकारी घोषणा हुने अनुमान गरिएको छ । दक्षिण काेरियाली सञ्चारमाध्यमले किमकी कान्छी छोरीले किमपछि त्यहाँको शासन सम्हाल्ने अनुमान गरेको हो ।

नेपाल एकीकरण क्रममा प्रयोग भएको पदमार्गको प्रचारको लागि सेनाको एकीकरण पदयात्रा
शुक्रबार, पुस २०, २०८०
नेपाल एकीकरण क्रममा प्रयोग भएका ऐतिहासिक पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाले शनिबारदेखि गोरखाबाट एकीकरण पदयात्रा सुरु गर्ने भएको छ

भरतपुरको चौकीडाँडा र कविलासडाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने
शुक्रबार, पुस २०, २०८०
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रुपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ

भरतपुर भ्रमण वर्षको उदघाटन फागुन १८ मा
शुक्रबार, पुस २०, २०८०
भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिखमा हुने भएको छ

उद्योग वाणिज्य संघ चितवन चुनाव : के छन् अध्यक्षका दुवै उम्मेदवारका एजेन्डा ?
शुक्रबार, पुस २०, २०८०
यही पुस २३ गते हुने उद्योग वाणिज्य संघको चुनावका लागि उम्मेवारी दिएका शिरिस पन्तले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन्। उनले आज बिहान पत्रकार सम्मेलन गर्दै एजेन्डा सार्वजनिक गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार सुमनकुमार श्रेष्ठ समूहले भने यसअघि नै आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्।

रत्ननगर महोत्सव : कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइने
शुक्रबार, पुस २०, २०८०
दुई दशकदेखि प्रत्येक दुई दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको संघका अध्यक्ष तथा महोत्सव मुल व्यवस्थापन समितिका संयोजक गिरीले जानकारी...