Mero Chitwan
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर  युवाको हत्या
 चितवनको खैरहनी नगरपालिकामा घाँटीमा चक्कु रोपेर युवाको हत्या आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खाल नजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा
रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो
जन्ती जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल
शान्ति सेनामा थप १० हजार सेना लैजाने प्रतिबद्धता छ : प्रधानमन्त्री दाहाल  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्
अतिक्रमणको चपेटामा पुङ्गीखोला
अतिक्रमणको चपेटामा पुङ्गीखोला भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो
आफ्नै आमाको हत्या  अभियोगमा छोरा पक्राउ
आफ्नै आमाको हत्या अभियोगमा छोरा पक्राउ आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार
एसडी मुनिको खुलासा : राजतन्त्र अन्त्य गर्न भारतसँग माओवादी नेताहरुको गुहार उनले तर्क गरे, ‘राजाले भारतको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्न के गरे ? के उनले चीन, पाकिस्तान र पश्चिमा शक्तिलाई नेपालमा भारतविरुद्ध आमन्त्रण गरिहेका छैनन् ?’
इतिहासमा आज : आयरल्याण्डमा परिवार नियोजनका साधन बिक्रीको अनुमति
इतिहासमा आज : आयरल्याण्डमा परिवार नियोजनका साधन बिक्रीको अनुमति आज फेब्रुअरी २० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
वीरगन्जमा  विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू
वीरगन्जमा विवाद र झडपपछि अनिश्चितकालीन कर्फ्यू हिन्दू समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए।
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ
सशस्त्र प्रहरी बलका डिएसपी स्वयम्भूबाट पक्राउ स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।
गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा
गठबन्धनबारे तत्कालीन परिस्थितिमा निर्णय लिन सकिन्छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने बताएका छन्
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले  पराजित
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ
Weather Update