टी-ट्वेन्टी सिरिजको पहिलो खेलमा आयरल्यान्डमाथि नेपाल ६ विकेटले विजयी
सोमबार, चैत १२, २०८०
सनराइज सहकारीका निक्षेपकर्तालाई उजुरी दिन चितवन प्रहरीको आग्रह
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी कार्यालय चितवनले सनराईज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन आह्वान गरेको छ
निजी विद्यालयको शुल्कमा कडाइ गर्दै सरकार, के छ स्थानीय तहलाई गरेको परिपत्रमा ?
सोमबार, चैत १२, २०८०
सरकारले निजी विद्यालयको शुल्कमा कडाइ गर्ने भएको छ । शिक्षा मन्त्रालयले स्थानीय तहहरुलाई परिपत्र गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न संघीय मामिला मन्त्रालयमार्फत् स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।
सुवास नेम्वाङका छोरा सुहाङले भने-इलामका लागि स्पष्ट योजना र मार्गचित्रसहित तयार छु
सोमबार, चैत १२, २०८०
सहुलियत दरमा ऋण प्रवाह गर्न पूर्वाधार बैंकलाई प्रधानमन्त्री दाहालको आग्रह
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन्
शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सोमबार, चैत १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्
ट्र्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु,तीन जना घाइते
सोमबार, चैत १२, २०८०
ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन्
आइपीएलमा गुजरात टाइटन्सद्वारा मुम्बइ इन्डियन्स पराजित
सोमबार, चैत १२, २०८०
इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु, १८ पक्राउ
सोमबार, चैत १२, २०८०
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार झडपमा परी मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई छन् ।
होली खेल्दै दूधकोशीमा पौडिन पसेका तीन बालबालिका बेपत्ता
आइतबार, चैत ११, २०८०
बालबालिकाको समूह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्ये चार/पाँच जनालाई स्थानीयले उद्धार गरेको पनि तीन जनालाई उद्धार गर्न सकिएको थिएन


