अभिनेत्री रेखा थापालाई अमेरिकामा पुत्री लाभ
शुक्रबार, फागुन ११, २०८०
चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, फागुन ११, २०८०
मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार बिहान चितवन खैरहनीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय दिलिप चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी...
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, फागुन ११, २०८०
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो
भरतपुर क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने
शुक्रबार, फागुन ११, २०८०
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो
आइतबारदेखि ७५ जिल्लामा दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
शुक्रबार, फागुन ११, २०८०
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
इतिहासमा आज : पहिलो पटक पोलियो खोप वितरण
शुक्रबार, फागुन ११, २०८०
आज फेब्रुअरी २३ । आजका दिन विश्वभर के–के प्रमुख घटना भएका थिए त ?
कांग्रेस महासमिति बैठक : आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने प्रस्ताव पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै चुनाव लड्ने भएको छ । आज सकिएको महासमिति बैठकले आगामी चुनावमा अरु दलसँग गठबन्धन नगर्ने नीति पारित गरेको हो ।
२२ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सकियो, के छन् प्रस्तावमा ?
बिहीबार, फागुन १०, २०८०
२२ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक सकिएको छ । यही फागुन ८ गतेदेखि चलेको बैठकले वर्तमान सरकारले जनजीवनका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै...
नारायणगढ–मुग्लिन सडक : ढिस्को काट्ने काम अन्तिम चरणमा, आइतबारदेखि दिउँसो बन्द नहुने
बिहीबार, फागुन १०, २०८०
गत पुस ७ देखि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएकोमा ढिस्को भत्काउन अब तीन मिटर मात्रै बाँकी रहेको र फागुन १२ गतेसम्म थप एक मिटर भत्काउन...
काठमाडौं अदालतको फैसलाविरुद्ध सन्दीपले दिए उच्चमा निवेदन, जेलबाहिरै रहेर मुद्दा लड्न पाउने
बिहीबार, फागुन १०, २०८०
उच्च अदालतले यो सुविधा दिएसँगै अब सन्दीप लामिछाने उच्च अदालतबाट फैसला नभएसम्मका लागि जेलमा बस्नु नपर्ने भएको छ। बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदर गर्न माग गर्दै सन्दीपले बिहीबार...
भरतपुरमा एकै दिन २ डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेल उद्घाटन
बिहीबार, फागुन १०, २०८०
भरतपुर महानगरपालिका वडा नम्बर १७ मा एकै दिन २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबवेलको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले...
१६ मागसहित दुग्ध किसानहरुद्वारा आन्दोलन घोषणा, राजमार्गमा चक्काजामसम्मका कार्यक्रम
बिहीबार, फागुन १०, २०८०
१५ वटा किसान संगठनहरुले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय दुग्ध उत्पादक किसानहरुका माग सम्बोधनमा सरकार गम्भीर नभएकाले आन्दोलनमा उत्रिनु परेको जनाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त
बिहीबार, फागुन १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । उपकुलपति छनोट समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकीलाई सिफारिस गरेको थियो भने बराल दोस्रो नम्बरमा सिफारिस भएका थिए । कुलपति एवं...
भरतपुर भ्रमण वर्ष : तयारी तीब्र, पर्यटन बोर्डले पनि सहकार्य गर्ने
बिहीबार, फागुन १०, २०८०
नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच...
मोटोपनले प्रभावित पार्छ प्रजनन क्षमता
बिहीबार, फागुन १०, २०८०
मोटोपनले मुटु रोग, मधुमेह, अनिद्रा, क्यान्सर र उच्च रक्तचाप जस्ता समस्या निम्त्याउन सक्छ । यतिमात्र नभई मिर्गौला र कलेजोको समस्या पनि हुनसक्छ । तर मोटोपनले महिला तथा पुरुष दुवैको प्रजनन...
इतिहासमा आज : विश्वकै पहिलो क्लोन गरिएको भेंडा डलीको जन्म
बिहीबार, फागुन १०, २०८०
आज फेब्रुअरी २२ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज सकिँदै
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आजै समापन हुने भएको छ ।