पेट्रोलियम पदार्थको मूल्य घट्यो
शुक्रबार, चैत २, २०८०
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा
शुक्रबार, चैत २, २०८०
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पक्राउ
शुक्रबार, चैत २, २०८०
सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन्
सरकार र लघुवित्तपीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति, विरोधका सबै कार्यक्रम फिर्ता
शुक्रबार, चैत २, २०८०
सरकार र लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा गठित वार्ता समिति र लघुवित्तपीडितहरूबीच आज अर्थ मन्त्रालयमा भएको छलफलमा...
दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयको निर्देशन
शुक्रबार, चैत २, २०८०
दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलकुद बाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद परिषद्लाई निर्देशन जारी गरेको हो
कांग्रेसको अवरोधपछि संसद् बैठक स्थगित
शुक्रबार, चैत २, २०८०
नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज (शुक्रबार) को संसद् बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले चैत ४ गतेसम्मका लागि बैठक...
मनि ट्रान्सफरका सञ्चालकलाई गोली हान्ने ३ पक्राउ*
शुक्रबार, चैत २, २०८०
अपराह्न १ बजेतिर मनि ट्रान्सफरका सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
शुक्रबार, चैत २, २०८०
सले प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सयम दिनै लाग्दा सांसदहरूले उठेर विरोध जनाएका हुन्
दुग्ध किसानले पाउनुपर्ने रकम तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन
शुक्रबार, चैत २, २०८०
अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि...
चितवनमा चैत ५ गते एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने
शुक्रबार, चैत २, २०८०
उच्च शिक्षा अध्ययनका विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी चितवनमा एक्सपर्ट एजुकेशन कन्क्लेभ हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा चैत ५...
कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर स्थानान्तरणको शुभारम्भ
शुक्रबार, चैत २, २०८०
चितवन : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ । नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ
शुक्रबार, चैत २, २०८०
आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
प्रतिनिधसभाको बैठक सुरु
शुक्रबार, चैत २, २०८०
संघीय संसद्अन्तर्गत प्रतिनिधसभाको बैठक सुरु भएको छ । बैठकको सुरुवातमा नेपाली कांग्रेसका सांदस प्रदीप पौडेल बोलिरहेका छन् । यसक्रममा उनले संसद्मा उठेका प्रश्नहरूको समाना गर्नुको साँटो प्रधानमन्त्री भागेर हिँडेको आरोप...
सन् २०२४ का लागि इपिएस मार्फत जाने नेपाली श्रमिकको कोटा थप
शुक्रबार, चैत २, २०८०
नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२...
रुसी सेनामा भर्ती भएका थप एक युवाको मृत्यु
शुक्रबार, चैत २, २०८०
रुसी सेनामा भर्ती भएका जाजरकोटका एक युवाको मृत्यु भएको छ । केही महिना अघि रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका शिवालय गाउँपालिका — ६ निवासी नवीन शाहीको निधन भएको परराष्ट्र...
सिन्धुलीको टेलिकम टावरमा बम विस्फोट
शुक्रबार, चैत २, २०८०
सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावरको कम्पाउन्ड भित्र कुकर बम विस्फोट भएको हो
सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, चैत २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिनुभएको छ
पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
शुक्रबार, चैत २, २०८०
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो
महिलाको शव झोलामा फेला परेपछि...
शुक्रबार, चैत २, २०८०
परिवारका सदस्यहरू महिलाका बारेमा चिन्तित भए पनि अपार्टमेन्टमा पहुँच कायम गर्न सकेका थिएनन् । तर प्रहरी अधिकारीहरु घटनास्थलमा आउनु अघि अपार्टमेन्ट भवनका सुपरिटेन्डेन्टले परिवारलाई भित्र जान दिएका थिए । जहाँ...
आजदेखि छ वटा गैँडालाई आन्तरिक स्थानान्तरण
शुक्रबार, चैत २, २०८०
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरण सुरु गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो ।...