महिला कर्मचारीलाई दुर्व्यवहार आरोपमा राष्ट्र बैकका टक्सार महाशाखा प्रमुख बर्खास्त
सोमबार, चैत ५, २०८०
नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, २५ घाइते
सोमबार, चैत ५, २०८०
बागलुडको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ
रुसी सेनामा भर्ना भएका नेपालीको उद्धार उच्च प्राथमिकतामा : परराष्ट्रमन्त्री
सोमबार, चैत ५, २०८०
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली र युक्रेनमा बन्दी भएका नेपालीको उद्धार तथा रक्षाका विषयलाई परराष्ट्र मन्त्रालयले उच्च प्राथमिकतामा राखी सम्भव सबै उपाय अवलम्बन गरिरहेको बताएका छन्...
भारतीय ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
सोमबार, चैत ५, २०८०
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार बेलुकी ८:४० बजे होटलको पार्किङ्गबाट निकाल्ने क्रममा जेएच ०५ डिके २८२९ नम्बरको भारतीय ट्रकमा र काठमाडौँतर्फ जादैँ गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल...
पुटिन ८७ प्रतिशतभन्दा बढी मतका साथ पाँचौं कार्यकालका लागि निर्वाचित
सोमबार, चैत ५, २०८०
पश्चिमा मुलुकहरुले राष्ट्रपतिका अन्य उम्मेदवार नाममात्रका भएको जनाउँदै निर्वाचनको विश्वसनीयताप्रति आलोचना गरे पनि रुसी निर्वाचन आयोगले भने पश्चिमा मुलुकमा भन्दा बढी पारदर्शी रुपमा निर्वाचन भएको दाबी गरेको छ ।
सैनिक कल्याणकारी कोषमा कति छ रकम ?
आइतबार, चैत ४, २०८०
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको...
सैनिक कल्याणकारी कोषमा कति छ रकम ?
आइतबार, चैत ४, २०८०
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएकोे छ । प्रधान सेनापति प्रमुराम शर्माका अनुसार २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको...
एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन
आइतबार, चैत ४, २०८०
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् ।
शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता
आइतबार, चैत ४, २०८०
एकता शिशु निकेतनमा अध्ययनरत शालीन पोखरेलको मृत्यु घटनामा पक्राउ परेका तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको छ।
नारायणी किनारमा आदिवासी जनजातिको पहिचान दिलाउन महोत्सवस्थलभित्रै गाउँ निर्माण हुँदै
आइतबार, चैत ४, २०८०
नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव’ लाग्दैछ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले यही चैत ९ देखि १८ गतेसम्म लाग्ने महोत्सवको आयोजना गर्न...
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
आइतबार, चैत ४, २०८०
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ८३ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
लालीगुराँस सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्क गर्न सरकारको आव्हान
आइतबार, चैत ४, २०८०
ललितपुरको पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा सम्पर्कमा आउन सूचना जारी गरिएको छ
पोखरामा आज देखि डिस्को, दोहोरी, लाइभ म्युजिकजस्ता व्यवसायहरु रातभर खुल्ने
आइतबार, चैत ४, २०८०
उनले आजै साँझदेखि लागु हुनेगरी निश्चित मापदण्ड बनाएर पोखराको लेकसाइड इलाका, पृथ्वीचोक महेन्द्रपुल, चिप्लेढुंगामा बार, रेस्टुरेन्ट, स्पा, किराना तथा खाजा पसलहरु रातको १ बजेसम्म निर्वाध रुपमा सञ्चालन हुने जानकारी दिए
किशोरीको हत्या गरी शिवपुरी जंगलमा शव गाड्ने युवक पक्राउ
आइतबार, चैत ४, २०८०
काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं। ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ
युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न औषधि विभागको अनुरोध
आइतबार, चैत ४, २०८०
औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको छ
वन अधिकृतसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
आइतबार, चैत ४, २०८०
डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनामाथि अख्तियार दुरुपयोग आयोगले आरोप पत्र दायर गरेको छ
आजदेखि थप तीन औषधि उत्पादन गर्दै नेपाल औषधि लिमिटेड
आइतबार, चैत ४, २०८०
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको जानकारी दिनुभयो