Mero Chitwan
दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौं : दशरथ रंगशालामा खेलबाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलकुद बाहेकका अन्य कार्यक्रम नगर्न खेलकुद परिषद्लाई निर्देशन जारी गरेको हो ।

रंगशालाको मर्मत नहुँदासम्म र सञ्चालनका लागि आवश्यक कार्यविधि जारी नहुँदसम्मका लागि अन्य कार्यक्रम नगर्न निर्देशन दिइएको हो । 

viberimage20240315170238739-1710502906-1710503606.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update