बाढीले नारायणगढ-नगरवन जोड्ने झोलुङ्गे पुल बगायो, १७१ जनालाई सुरक्षित ठाउँमा सारियो
आइतबार, असार २३, २०८१
आज पनि देशैभर पानी पर्ने, सतर्कता अपनाउन मौसम विभागको आग्रह
आइतबार, असार २३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वनुमान महाशाखाले...
सप्तकोशीको बहाव बढेपछि ३५ ढोका खोलिए
शनिबार, असार २२, २०८१
कोशी ब्यारेज क्षेत्रमा वर्षा कम भए पनि पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाले शनिबार बिहानदेखि कोशी ब्यारेजमा बाढी आएर बहाब बढेको हो
नारायणी गैँडाकोटको बस्तीमा पस्यो
शनिबार, असार २२, २०८१
निरन्तर परेको पानीले गर्दा नारायणी नदीमा आएको बाढी गैँडाकोटको बस्तीमा पसेको छ। लगातार परेको वर्षापछि नारायणी नदीको सतह बढेर गैँडाकोटको बस्तीमा पसेको हो
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध
शनिबार, असार २२, २०८१
चितवनको फिस्लिङमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ
उपत्यकाका नदीमा जलसतह बढेपछि बस्तीहरुमा सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई सतर्कत रहन आग्रह गरिएको छ ।
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
शनिबार, असार २२, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ
दोलखामा बाढीमा परेर एक जना बेपत्ता , तीन घर बगे
शनिबार, असार २२, २०८१
दोलखाको गौरीशङ्कर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्
अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध
शनिबार, असार २२, २०८१
शुक्रबार रातिदेखिको अविरल वर्षाले देशका विभिन्न भागका १८ वटा राजमार्ग अवरुद्ध भएका छन् भने ६५ वटा राजमार्ग एकतर्फी सञ्चालनमा छन्
नारायणी र पश्चिम राप्तीको जलसतहले सतर्कता पार गर्यो, तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह
शनिबार, असार २२, २०८१
नारायणी नदीको देवघाट जलमापन केन्द्रमा बिहान जलसतह ७.३ मिटर पुगेको छ। नदीको बहाव बढ्दो क्रममा छ। नवलपरासी र चितवनको नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
चितवनको भरतपुरमा पनि एसीसीए कोर्ष सुरु
शनिबार, असार २२, २०८१
नेपालमा लेखा परीक्षण गर्ने जनशक्तिको आवश्यकता बढ्दै गएकाले यस्ता जनशक्ति परिपूर्तिमा सघाउ पुर्याउने उद्देश्यले चितवनमा पनि यो कोर्स सुरु गरिएको संस्थाका रामबहादुर कुँवरले बताए । हाल यहाँ पहिलो ब्याचका विद्यार्थीहरुले कक्षा लिइरहेका छन् ।
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
शनिबार, असार २२, २०८१
आयोजक जर्मनीलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेन सेमिफाइनलमा पुग्न सफल भएको हो ।
नम्रता खरेलको स्वरमा ’माया पिरतीको गाउँ’ सार्वजनिक
शनिबार, असार २२, २०८१
गीतको शब्द तथा संगीत सागर अधिकारी सरदको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीकाबीचको अन्तरंग कुराकानी लाई समेटिएको छ ।


