मेरो चितवन
मेरो चितवन
मेरो चितवन
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया
नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको...
भरतपुर सेन्ट्रल हस्पिटलमा शंकरपथ एयरपोर्ट टोलका बासिन्दालाई ४० प्रतिशतसम्म छुट
भरतपुर सेन्ट्रल हस्पिटलमा शंकरपथ एयरपोर्ट टोलका बासिन्दालाई ४० प्रतिशतसम्म छुट भरतपुर सेन्ट्रल हस्पिटलले भरतपुर  महानगरपालिका १० स्थित शंकरपथ एयरपोर्ट टोलका  बासिन्दालाई  उपचारमा ४० प्रतिशतसम्म छुट दिने भएको छ। अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत टोलका बासिन्दालाई विभिन्न छुट दिनेसम्बन्धी ५ बुँदे सम्झौता...
संसदीय छानबिन समिति बनाउन दलहरु सहमत, चल्ला त आइतबार संसद् ?
संसदीय छानबिन समिति बनाउन दलहरु सहमत, चल्ला त आइतबार संसद् ? सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु ६ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। अन्य चारजना सकुशल रहेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा
भरतपुर-६ को देवनगर सवस्टेशन आजदेखि सञ्चालनमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत ३३/११ के.भी २४ एम.भि.ए. देवनगर सवस्टेशन,भरतपुर-६को उद्घाटन भएको छ
संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष  नेताबिच आज पनि छलफल
संसदमा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष नेताबिच आज पनि छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गर्नुभएको छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टी...
टाटा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते
टाटा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक घाइते मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमाआज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन्
कोशीमा मन्त्रीमण्डल विस्तार
कोशीमा मन्त्रीमण्डल विस्तार मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री र एक राज्यमन्त्रीलाई समावेश गरेर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । योसँगै कोशीमा मुख्यमन्त्रीसहित...
गजुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
गजुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका १, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन्
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ
खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ
आफनै छोरालाई घाँटी थिची हत्या गर्ने महिला पक्राउ आफनै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ
अन्नपूर्ण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा
अन्नपूर्ण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको अन्‍नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ । संरक्षण क्षेत्रभित्र पर्ने उपल्लो मुस्ताङको लोमान्थाङबाट नेपालका लागि नयाँ प्रजातिको चरा...
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै दलका नेतासँग परामर्श
संसदको अवरोध हटाउन प्रधानमन्त्री र सभामुखको बेग्लाबेग्लै दलका नेतासँग परामर्श संसदमा देखिएको अवरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँगको परामर्श गरेका छ
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै 
प्रधानमन्त्री दाहालले चौथो पटक विश्वासको मत लिँदै  प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्...
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा...
सन्दीप लामिछाने टी-ट्वेन्टी विश्वकप खेल्न जाँदै, अभ्यास खेलमा समेत सहभागी हुने
सन्दीप लामिछाने टी-ट्वेन्टी विश्वकप खेल्न जाँदै, अभ्यास खेलमा समेत सहभागी हुने क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने भएका छन् । जबर्जस्ती करणी मुद्दामा सफाइ पाएका लामिछाने  विश्वकपको अभ्यास खेलमा समेत सहभागी हुनेछन् ।