खेतको सिमाना विवादमा कोदालोले हानेर सँधियारको हत्या
बिहीबार, जेठ ३, २०८१
सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको देखियो : गगन थापा
बिहीबार, जेठ ३, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल र संवाद गरिरहेको अवस्थामा सत्तापक्षले नै मुठभेड निम्त्याउन खोजेको बताएका छन् ।
चितवनको खैरहनीमा अज्ञात समूहले काट्यो ५ सय वटा केराको बोट, दोषी अझै पत्ता लागेन
बिहीबार, जेठ ३, २०८१
इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’
बिहीबार, जेठ ३, २०८१
अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताए । उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए ।...
जीप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
बिहीबार, जेठ ३, २०८१
पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला...
काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
बिहीबार, जेठ ३, २०८१
अहिले काठमाडौँ उपत्यकाको तापक्रम १९ डिग्री सेल्सियस मापन गरिएको छ । आज यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।
आजदेखि उपत्यकाका यी स्थानमा हुँदैछ विद्युत आपूर्ति प्रभावित
बिहीबार, जेठ ३, २०८१
नेपाल विद्युत् प्राधिकरणले आज बिहीबारदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ। आज नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र...
राइटपाथले नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने
बुधबार, जेठ २, २०८१
इटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमाडौंसहित बैशाख ३१ गते हेटौंडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैसकेको छ ।
पेट्रोलमा ७ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घट्यो
बुधबार, जेठ २, २०८१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु...
बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते
बुधबार, जेठ २, २०८१
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी निरीक्षक विकको भनाइ छ । घाइतेमध्ये अधिकांश महिला र बालबालिका रहेको उनले बताए ।
सन्दीप लामिछानेलाई सफाइ
बुधबार, जेठ २, २०८१
जबरजस्तीकरणको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै लामिछानेलाई निर्दोष ठहर गरेको हो
किन भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेन्डर रद्द ?
बुधबार, जेठ २, २०८१
भरतपुर महानगरपालिकामा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आह्वान गरिएको टेन्डर रद्द भएको छ
चितवनमा पोल्ट्री क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने
बुधबार, जेठ २, २०८१
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुन लागेको हो
भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा
बुधबार, जेठ २, २०८१
भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति...
सन्दीप लामिछानेको मुद्दामा सुनुवाई हुँदै, आजै फैसलाको तयारी
बुधबार, जेठ २, २०८१
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।
पोखरामा अर्को सहकारी ठगी, डेढ अर्ब हिनामिनामा ८ जना पक्राउ
मंगलबार, जेठ १, २०८१
सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन् ।
६४ सईको प्रहरी प्रधान कार्यालयले गर्यो बढुवा [सूचीसहित]
मंगलबार, जेठ १, २०८१
नेपाल प्रहरीको जनपद समूहतर्फको प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा ६४ जनाको बढुवा गरिएको छ । बढुवा समितिको आज बसेको बैठकले ६४ जना प्रहरी नायब निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा...