मेरो चितवन
मेरो चितवन
मेरो चितवन
पशुपतिनाथको भेटी चोरी गर्ने ८ पक्राउ, कोषकै पदाधिकारीले चोरी गर्न लगाएकाे दिए बयान
पशुपतिनाथको भेटी चोरी गर्ने ८ पक्राउ, कोषकै पदाधिकारीले चोरी गर्न लगाएकाे दिए बयान पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि  प्रहरी वृत्त गौशाला पठाइएको अधिकारीले बताए । 
१० महिनामै पौने १२ खर्बको व्यापार घाटा 
१० महिनामै पौने १२ खर्बको व्यापार घाटा  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा...
चितवनमा ३७ हजार बालबालिकालाई आइपिभी खोप दिइने
चितवनमा ३७ हजार बालबालिकालाई आइपिभी खोप दिइने यही जेठ १३ देखि २६ गतेसम्म सञ्चालन गर्न लागिएको आइपिभी (इन एक्टिभेट पोलियो भाइरस भ्याक्सिन) खोप अभियानमा जिल्लाका ३६ हजार सात सय १४ बालबालिकालाई सहभागी गराइने भएको छ । जनस्वास्थ्य...
बालेन भन्छन् : सिंहदरबारको फोहोर उठाइन्न, को-को जुध्ने हो आए हुन्छ
बालेन भन्छन् : सिंहदरबारको फोहोर उठाइन्न, को-को जुध्ने हो आए हुन्छ  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्याल र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।
मिनी बस दुर्घटनामा दुईको मृत्यु, १८ जना घाइते
मिनी बस दुर्घटनामा दुईको मृत्यु, १८ जना घाइते सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र...
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार गरिँदै
बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ‘पेट्रोलियम पाइपलाइन’ विस्तार गरिँदै बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको काम छिट्टै सुरुहुने भएको छ ।मोतीहारी–अमलेखगञ्जको पाइपलाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ
नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत
नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध र नाराबाजीका बीच प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् ।
कांग्रेसको नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत (पूर्णपाठसहित)
कांग्रेसको नाराबाजी र वेल घेराउका बीच प्रधानमन्त्रीले मागे विश्वासको मत (पूर्णपाठसहित) प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् । विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित...
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन
इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन इरानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार हेलिकोप्टर पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको हो । दुर्घटनास्थलमा कोही पनि बाँचेको सैकेत नदेखिएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । 
काठमाडौँमा हावाहुरीसहित वर्षा
काठमाडौँमा हावाहुरीसहित वर्षा काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, 'अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको...
दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो
दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो चालु आर्थिक वर्षमा चितवनमा सातवटा बाघ मरेका छन् । सन्  २०२२ को गणनाअनुसार नेपालमा तीन सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् ।
संसदीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी रहन्छ : गगन थापा
संसदीय छानबिन समिति गठन नभएसम्म अवरोध जारी रहन्छ : गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन अवरोध जारी राख्ने जानकारी दिएका छन्
प्रधानमन्त्रीको अफर अस्वीकार गरेको भोलिपल्टदेखि सदन अवरुद्ध गर्न थालियो : रवि लामिछाने
प्रधानमन्त्रीको अफर अस्वीकार गरेको भोलिपल्टदेखि सदन अवरुद्ध गर्न थालियो : रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको र त्यसलाई अस्वीकार गरेको भोलिपल्टैदेखि सदन अवरुद्ध गरिएको आरोप लगाएका छन्
प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 
टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोड बढिको भ्रष्टाचार मुद्दा
टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध २४ करोड बढिको भ्रष्टाचार मुद्दा मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रमाइलीसहित आठ जनाविरुद्ध २४ करोड छ लाख ६९ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ
राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित
राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित  प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ
गौशालामा सडक क्षेत्र मिचेर बनाएका संरचनामा चल्यो महानगरको डोजर
गौशालामा सडक क्षेत्र मिचेर बनाएका संरचनामा चल्यो महानगरको डोजर आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो । कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो