शैक्षिक भ्रमणमा निस्केका विद्यार्थी चढेको जिप दुर्घटना, १२ जना घाइते
बिहीबार, जेठ १०, २०८१
गर्मीले अण्डा उत्पादन घट्दा चितवनका किसान निरास
बिहीबार, जेठ १०, २०८१
अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर
बुधबार, जेठ ९, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
गर्मी बढेपछि चितवनका ६० कैदीबन्दीलाई अन्यत्रै सारियो
बुधबार, जेठ ९, २०८१
गर्मी बढेपछि चितवनका कारागारमा रहेका कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले स्थानान्तरण गरिएको हो ।
टिप्ताला नाका खुलाउने तयारी
बुधबार, जेठ ९, २०८१
गत वैशाखको अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनका तर्फबाट तिब्बतको डिङ्जी काउन्टी सरकारका अधिकारीबीचको...
सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा
बुधबार, जेठ ९, २०८१
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुने टी-ट्वेन्टी विश्वकप खेल्न अमेरिका जान लागेका लामिछानेले आफूलाई दूतावासले भिसा नदिएको सामाजिक सञ्जालमार्फत् जनाएका ...
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
बुधबार, जेठ ९, २०८१
चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै नगरबीच भगिनी सम्बन्ध कायम भएको हो ।
काभ्रेमा दम्पती मृत फेला
बुधबार, जेठ ९, २०८१
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन् । मानबहादुर...
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई ३ दिन म्याद थप
बुधबार, जेठ ९, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला न्यायाधीश चुरामन खड्काले ३ दिन थुनामा राख्न अनुमति दिनुभएको...
कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा पुर्याइयो, आजै अदालतमा पेश गरिने
बुधबार, जेठ ९, २०८१
अध्यक्ष सिरोहियालाई स्थलमार्गबाट रातारात जनकपुर लगिएको हो । उहाँलाई बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइएको छ ।
कांग्रेसको माग : गृहमन्त्रीलाई पक्राउ गरियोस्
मंगलबार, जेठ ८, २०८१
मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधि सभा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताए ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी
मंगलबार, जेठ ८, २०८१
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको हो ।
नेपाली दाजुबहिनीको भारतमा शङ्कास्पद मृत्यु , घटनापछि मृतकका बुबा बेपत्ता
मंगलबार, जेठ ८, २०८१
“दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अफवाह फैलाइएको कर्नाटकमा रहेकाले दाबी गरेका छन्”, धामीले भन्नुभयो, “दुवैको शरीर चोटपटक देखिन्छ
चितवन मेडिकल कलेजमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
मंगलबार, जेठ ८, २०८१
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो
नाराबाजी र अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
मंगलबार, जेठ ८, २०८१
विपक्षी दलहरूको अवरोधका बीच सत्ता पक्षले संसद्बाट राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पास गराएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले नाराबाजीसहित वेल घेरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने...
चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा पसेको बाघ नियन्त्रणमा
मंगलबार, जेठ ८, २०८१
चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएर घरपालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरास्थित खोरमा राखिएको छ
गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजना पक्राउ
मंगलबार, जेठ ८, २०८१
चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरेको छ । सोही घटनाका एक आरोपित फरार रहेका छन्
कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते [नामसहित]
मंगलबार, जेठ ८, २०८१
चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई आज बिहान ट्रकले ठक्कर दिएको हो ।