नीति तथा कार्यक्रम : चितवनका के–के विषय प्राथमिकतामा परे ?
मंगलबार, जेठ १, २०८१
यी हुन् नीति तथा कार्यक्रमका मुख्य घोषणा [पूर्णपाठसहित]
मंगलबार, जेठ १, २०८१
सहकारी संस्थाहरू स्थापनाको उद्देश्यअनुरूप सञ्चालन हुनुपर्ने व्यवस्था गरिनेछ । सहकारी संस्थाको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना गरिनेछ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा...
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
मंगलबार, जेठ १, २०८१
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ
चितवनका पालिका प्रमुखहरुको गुनासो : स्रोत साधन नहुँदा विपद् व्यवस्थापनमा समस्या भयो
मंगलबार, जेठ १, २०८१
रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले विपद व्यवस्थापनका लागि स्थानीय तहले काम गर्न खोज्दा विभिन्न निकायहरुबाट रोक्ने गरिएको बताए । निकुञ्ज र वनले आ–आफ्नो कानुन देखाउँदै बाढी पहिरो रोकथामका काम गर्न...
उपचारपछि घर फर्किरहेकी युवतीको एम्बुलेन्स दुर्घटनामा मृत्यु
मंगलबार, जेठ १, २०८१
कैलालीको लम्कीचुहा नगरपालिकाको बलचौरमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ
१३ दिने सुत्केरी श्रीमतीको घाँटी रेटेर हत्यापछि श्रीमानले गरे आत्महत्या
मंगलबार, जेठ १, २०८१
आज बिहान करिब ४ बजे सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डीएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ
हातहतियार देखाएर सर्वसाधारणको घरमा लुटपाट गर्ने दुई भारतीय पक्राउ
मंगलबार, जेठ १, २०८१
उनीहरूले बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारलाई कपडाले मुख छोपी हात बाँधेर घरभित्र रहेका सुनका गरगहना, मोबाइलहरू, पसलमा रहेका सामान तथा नगदसमेत लुटपाट गरेर भागेको प्रहरीले...
कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्न दिने, नियमित बैठकमा भने अवरोध जारी रहने
मंगलबार, जेठ १, २०८१
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिने भएको छ ।
मुम्बईमा होर्डिङ बोर्ड खस्दा ८ जनाको मृत्यु, ६० घाइते
मंगलबार, जेठ १, २०८१
मुम्बईमा सोमबार आएको आँधी र वर्षाका क्रममा एउटा विशाल होर्डिङ खस्दा भत्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा करिब ६० जना घाइते भएका छन् ।
नयाँ स्वास्थ्यमन्त्रीले के गरे पहिलो निर्णय ?
सोमबार, वैशाख ३१, २०८१
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले १३ वटा सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका छन्। स्वास्थ्य मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री यादवले उक्त निर्णय गरेका हुन्।
यस पटकको मनसुनमा सरदरभन्दा ५५ प्रतिशतसम्म बढी पानी पर्ने
सोमबार, वैशाख ३१, २०८१
राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत अधिक वर्षा हुने...
अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सीमा एकै व्यक्तिबाट २ अर्बको कारोबार
सोमबार, वैशाख ३१, २०८१
११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी उहाँले दिनुभयो
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री
सोमबार, वैशाख ३१, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताउनुभएको छ
जसपा नेपाल सरकारबाट बाहिरियो, उपेन्द्र यादवले दिए राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले राजीनामा दिनु भएको छ । यससँगै जसपा नेपाल सरकारबाट बाहिरिएको छ ।
नारायणीमा १ अर्ब ८६ करोडको लागतमा सिग्नेचर पुल बन्दै, प्रधानमन्त्रीद्वारा शिलान्यास
सोमबार, वैशाख ३१, २०८१
विश्व बैंकको ऋण सहयोगमा अहिले रहेको पुलसँगै ४ सय २० लामो पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि तु्न्डी कन्स्ट्रक्सनसँग २०८० जेठ १९ गते ठेक्का सम्झौता भइसकेको छ ।...
चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर
सोमबार, वैशाख ३१, २०८१
चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरिएको छ । ‘सपना भिलेज सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी उनीहरुका लागि घर निर्माण गरिदिएको हो ।
चितवनलाई पर्यटन क्षेत्र घोषणा गर्न पर्यटन व्यवसायीको माग
आइतबार, वैशाख ३०, २०८१
चितवनका पर्यटन व्यवसायीहरुले सौराहासहित समग्र चितवनलाई पर्यटन क्षेत्र घोषणा गर्न माग गरेका छन्।
नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री दाहाल
आइतबार, वैशाख ३०, २०८१
प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभएको छ
श्रीमती टाउको काटिएको र श्रीमान् झुण्डिएको अवस्थामा फेला
आइतबार, वैशाख ३०, २०८१
अन्दाजी ३४ वर्षीय मनोज बुढा झुन्डीएको अवस्थामा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढाको टाउको काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी...