यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, प्रमुखसहित २७ जनाको मोबाइल जफत
मंगलबार, माघ १३, २०८२
कांग्रेस सभापति थापा सर्लाहीमा, कार्यकर्ता उत्साहित
सोमबार, माघ १२, २०८२
निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्ता भेटघाटका लागि दिउँसो २ बजे सभापति थापा सर्लाही आइपुगेका हुन्
आचार संहिता उल्लंघन बढ्दै, बालेन्द्र र हर्कसहित २५ उम्मेदवारविरुद्ध उजुरी
सोमबार, माघ १२, २०८२
राजनीतिक दलहरुको निर्वाचन अभियान बाक्लिँदै जाँदा आचारसंहिता उल्लंघनका उजुरी पनि बढ्न थालेका छन् ।
राष्ट्रियसभामा कांग्रेस बन्यो पहिलो पार्टी
सोमबार, माघ १२, २०८२
राष्ट्रियसभाको १८ सदस्यका लागि आइतबार भएको निर्वाचनमा ९ स्थानमा नेपाली कांग्रेस र ८ स्थानमा नेकपा (एमाले) र एक स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएका छन् ।
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालकाे पहिलो जित
शनिबार, माघ १०, २०८२
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा आयोजक नेपालले पहिलो जित हात पारेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, १८ पदका लागि भोलि मतदान
शनिबार, माघ १०, २०८२
निर्वाचन आयोगले भोलिहुने १८ जना रिक्त राष्ट्रिय सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बाबुराम भट्टराईसहित ७२ उम्मेदवारको उम्मेदवारी फिर्ता
शुक्रबार, माघ ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मैदानमा उत्रेका ३ हजार ४ सय ८७ मध्ये अहिलेसम्म ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय
शुक्रबार, माघ ९, २०८२
नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी
बुधबार, माघ ७, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले...
यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म
बुधबार, माघ ७, २०८२
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ ।
निर्वाचनको मैदानमा पत्रकार
मंगलबार, माघ ६, २०८२
आसन्न प्रतिधिसभा सदस्य निर्वाचनका लागि दर्जन बढी पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । यसअघि जस्तै विभिन्न पार्टीका तर्फबाट आमसञ्चारकर्मीले उम्मेदवारी दिएसँगै मुलुकको राजनीतिमा सञ्चारकर्मीको प्रत्यक्ष सहभागी हुनेक्रमले निरन्तरता पाएको छ...
यी हुन् नेकपाका १६५ उम्मेदवार
मंगलबार, माघ ६, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभरका निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । १ सय ६५ क्षेत्रका लागि मुलुकभर ३४ सय ९४ जनाको उम्मेदवारी दर्ता...
कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित)
सोमबार, माघ ५, २०८२
साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लाको टिकट वितरण करिब करिब टुङ्ग्याएको हो । त्यस्तै अन्य जिल्लाहरूको टिकट समेत टुङ्गो लगाउँदै गएको छ ।
विशेष महाधिवेशन मान्यताविरूद्ध देउवा पक्ष सर्वोच्चमा
आइतबार, माघ ४, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवा पक्ष अदालत गएको छ।
बालेन्द्र शाह चुनावी मैदानमा
आइतबार, माघ ४, २०८२
आफ्नो कार्यकालको तीन वर्ष साढे सात महिनापछि काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले आइतबार पदबाट राजीनामा दिनुभएको छ।
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू
आइतबार, माघ ४, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने कांग्रेसको प्रतिबद्धता
शनिबार, माघ ३, २०८२
नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नुभएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ ।
आयोगको निर्णयविरूद्ध देउवा समूह आइतबार सर्वोच्च जाने
शनिबार, माघ ३, २०८२
नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचन आयोगको निर्णयको विरूद्धमा आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।