मेरो चितवन
मेरो चितवन
मेरो चितवन
जेन-जी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण
जेन-जी प्रदर्शनका दुई सय घाइतेको वर्गीकरण जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताउनुभयो...
मुग्लिन–मलेखु सडक  : कालोपत्र तीव्र
मुग्लिन–मलेखु सडक : कालोपत्र तीव्र पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन...
कास्की अदालतले रवि लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने
कास्की अदालतले रवि लामिछानेको मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा तत्काल कुनै प्रक्रिया अगाडि नबढाउने भएको छ ।
प्रलोपाको घोषणापत्र सार्वजनिक
प्रलोपाको घोषणापत्र सार्वजनिक प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक
रास्वपाको नागरिक करारपत्र सार्वजनिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक करारपत्र सार्वजनिक गरेको छ । सो पार्टीले नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित आज नागरिक करार अवधारणा सार्वजनिक गरेको...
उज्यालो नेपाल पार्टीको घोषणापत्र : सांसदको संख्या घटाउने
उज्यालो नेपाल पार्टीको घोषणापत्र : सांसदको संख्या घटाउने उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
राप्रपाको घोषणापत्र : प्रदेश खारेज,  राजसंस्था अभिभावकीय भूमिकामा
राप्रपाको घोषणापत्र : प्रदेश खारेज, राजसंस्था अभिभावकीय भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।
महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
महाशिवरात्रि : गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध काठमाडौँ प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका लागि आज १३ बुँदे अनुरोध जारी गरेको छ ।
भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै
भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी...
जसपा नेपालको घोषणापत्र सार्वजनिक
जसपा नेपालको घोषणापत्र सार्वजनिक  जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । 
प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
बागलुङमा स्कूल भ्यान दुर्घटना, १ जनाको मृत्यु, २५ घाइते
बागलुङमा स्कूल भ्यान दुर्घटना, १ जनाको मृत्यु, २५ घाइते बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल भ्यान दुर्घटनामा घाइते २६ जनामध्ये एक जनाको मृत्यु भएको छ।
ट्वान्टी–२० विश्वकप : नेपाल  इटालीसँग १० विकेटले पराजित
ट्वान्टी–२० विश्वकप : नेपाल इटालीसँग १० विकेटले पराजित नेपाल ट्वान्टी–२० विश्वकपमा इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई हराउन सफल रह्यो।
राप्तीमा थप २० घडियाल छाडियो
राप्तीमा थप २० घडियाल छाडियो चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ ।
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ ।
नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, के-के छन् घोषणापत्रमा ?
नेकपाको चुनावी घोषणापत्र सार्वजनिक, के-के छन् घोषणापत्रमा ?     लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता सीमा विवादहरू कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने, सीमा व्यवस्थापन र नियमनलाई आधुनिक र प्रभावकारी बनाउने उल्लेख गर्दै प्रतिबद्धता पत्रमा भनिएको छ – संयुक्त...
रामेछाप बस दुर्घटना अपडेटः मृतक १० जनाको सनाखत
रामेछाप बस दुर्घटना अपडेटः मृतक १० जनाको सनाखत रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । 
बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो
बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो     चालु आवका लागि सातवटै प्रदेशको कुल बजेट रु दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रहेकामा पुस मसान्तसम्ममा १४ दशमलव १६ प्रतिशत मात्र खर्च भएको देखिएको छ ।
प्रतिनिधिसभा निर्वाचनः ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचनः ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।