Mero Chitwan
एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी
एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । 
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट  : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले भानु मावि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मावि गंगानगरले बालकुमारी माविलाई १० विकेटको फराकिलो अन्तरमा हराएका हुन् । 
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित
क्यानडासँगको पहिलो ओडीआई म्याचमा नेपालको ऐतिहासिक जित कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र बनाउन सक्यो ।
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने
भरतपुर मेयर्स कप क्रिकेट शुक्रबारदेखि, उपाधि विजेताले ६० हजार पाउने भरतपुरमा शुक्रबारदेखि मेयर्स कप ट्वान्टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिकाले गरेको प्रतियोगितामा महानगरभित्रका १० सामुदायिक र १० संस्थागत गरी २० विद्यालयले भाग लिनेछन् ।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड : काे-को परे उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा ?   नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र...
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित
साफ यू–१९ महिला फुटबलमा नेपालद्वारा भुटान पराजित बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई १-० गोलअन्तरले पराजित गरेको हो।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधी पुलिसलाई प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्‍यो । 
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सअन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो । 
मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीलाई
मैयाँँदेवी स्मृति यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि बागमतीलाई समापन समारोहमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खेल गतिविधिका लागि महानगरले ठूलो बजेट विनियोजन गर्दै आएको बताइन् । उनले माघ २६ गते हुने विद्यालयस्तरीय क्रिकेट लिगमा पनि महानगरले ठूलो लगानी गर्न लागेको उल्लेख गरिन् । 
आईसीसी यू–१९  विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
आईसीसी यू–१९ विश्वकप : सुपरसिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १७० रनको लक्ष्य बंगलादेशले २५ ओभर दुई बलमा पूरा गरेपछि नेपाल पराजित भयो ।
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने
चितवनमा क्रिकेट किड्स क्याम्प सञ्चालन हुने चितवन क्रिकेट संघले भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको कास्सी स्पोर्टस्सँग मिलेर किड्स क्याम्प सुरु गर्ने भएको छ । क्याम्प सञ्चालनका लागि चितवन क्रिकेट संघका अध्यक्ष सुदिप पिया र कास्सी स्पोर्टस्का संरक्षक षडानन्द सापकोटाबीच सोमबार सहमतिपत्रमा हस्ताक्षर गरे
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा
आईसीसी यू–१९ विश्वकप : अफगानिस्तानमाथि ऐेतिहासिक जित हात पार्दै नेपाल सुपर सिक्समा नेपाल आईसीसी अन्डर नाइन्टिन विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ । आज भएको समूहको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि एक विकेटको जित हात पारेको हो । यो जितमा आकाश चन्दले ५ विकेट लिए भने देव खनालले अर्धशतक प्रहार गरे ।
Weather Update