अफगानिस्तानले नेपाललाई दियो १ सय ४६ रनको लक्ष्य
शुक्रबार, माघ १२, २०८०
आईसीसी अन्डर नाइन्टिन विश्वकपमा अफगानिस्तानले नेपाललाई १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ
प्रधानमन्त्री कप क्रिकेटमा आर्मी विजयी
बिहीबार, माघ ४, २०८०
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो ।
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम
शनिबार, पुस २८, २०८०
१६ औं राष्ट्रपति रनिङ शिल्डमा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर ५ विकासचोकस्थित खेल मैदानमा दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर १५ स्वर्ण पदक जित्दै प्रथम भएको हो
एपीएफ र आर्मी समूह विजेता बन्दै राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा
बुधबार, पुस २५, २०८०
यस्ताे छ चितवन क्रिकेट टिमको नयाँ जर्सी
शनिबार, पुस २१, २०८०
प्रधानमन्त्री कप एक दिवसीय छनोट प्रतियोगिताको सेमिफाइनल खेल्ने चितवनको सिनियर पुरुष टिमको जर्सी सार्वजनिक गरिएको छ । भरतपुरस्थित निर्माणाधीन रंगशालाको नमुना क्रिकेट मैदानमा सम्पन्न कार्यक्रममा चितवन जिलला क्रिकेट संघले नयाँ जर्सी सार्वजनिक गरेको हो ।
पीएसजीले जित्यो १२ औँ पटक फ्रेन्च सुपर कपको उपाधि
बिहीबार, पुस १९, २०८०
पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १२ औं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । टुलुजविरुद्ध २-० को सहज जित हात पार्दै पीएसजी च्याम्पियन बनेको हो ।
क्रिकेट खेल्दाखेल्दै हृदयाघात भएर खेलाडीको मृत्यु
आइतबार, पुस १५, २०८०
मध्यप्रदेशको खरगौन जिल्लामा क्रिकेट खेल्ने क्रममा बलिङ गरिरहेका २२ वर्षीय इन्दलसिंह जाधवले छातीमा असहज महसुस भएको बताएका थिए। छातीमा महसुस भएपछि उनी एकैछिन एउटा रुखको छहारीमा बसेका थिए ।
कति होला सन्दीपलाई जेल सजाय ? यस्तो छ कानुनी व्यवस्था
शुक्रबार, पुस १३, २०८०
फैसलामा पीडित गौशाला २६ नाबालिग नठहर्ने उल्लेख छ । विभिन्न कागजातका आधारमा पीडितको जन्ममिति २०६१ असार ३ गते भएको अदालतले जनाएको छ । यसअनुसार पीडित बालिग हुन् ।
नेपाल सुपर लिग : ललितपुर फाइनलमा
बिहीबार, पुस १२, २०८०
दशरथ रङ्गशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।
मधेश प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधी
सोमबार, पुस ९, २०८०
मधेश प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ
चितवनले जित्यो ‘सेभेन ए साइड’ महिला फुटबलको उपाधि
आइतबार, पुस ८, २०८०
हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत भएको सेभेन ‘ए’ साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ
गोलकिपर विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
शुक्रबार, पुस ६, २०८०
घरेलु फुटबलमा सानदार करिअर रहे पनि विशालले राष्ट्रिय टिमबाट त्यति अवसर पाएनन् । उनले २०७८ भदौमा दशरथ रंगशालामा भएको भारतसँगको मैत्रीपूर्ण खेलमा सब्सिच्युट गोलकिपरका रुपमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।


