वाफ च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश
आइतबार, फागुन १३, २०८०
क्यानाडा ११ विरुद्ध नेपाल ‘ए’ टीमको पहिलो जित, सिरिज बराबरीमा
मंगलबार, फागुन ८, २०८०
क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ टीमले ४९ ओभरमा १ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट...
नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित
सोमबार, फागुन ७, २०८०
आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ
नेपाल क्यानडासँग ४ विकेटले पराजित
आइतबार, फागुन ६, २०८०
नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो
महिला टि-ट्वान्टी एसिया कपमा पुग्ने नेपालको सपना चकनाचुर
शुक्रबार, फागुन ४, २०८०
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ । मलेसियाको बायोमास ओभलमा आयोजक टिमसँग नेपाल ४ विकेटले पराजित भएको हो
आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित
बिहीबार, फागुन ३, २०८०
आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो
एसीसी वुमन्स प्रिमियर कप क्रिकेट : कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा
बुधबार, फागुन २, २०८०
नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा
मंगलबार, फागुन १, २०८०
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २२८ रनको विजयी लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३।५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालले गर्यो क्लिनस्वीप
सोमबार, माघ २९, २०८०
अनिल साह र भीम सार्कीको शतकमा नेपालले सोमबार क्यानडाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल ९ विकेटले जितेको छ ।
एनएसजेएफ स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा उत्कृष्ट वर्ष खेलाडी [सूचीसहित]
आइतबार, माघ २८, २०८०
एथ्लेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।
एक्सपर्ट भरतपुर मेयर्स कप : लक्ष्मी मावि र प्रभात मावि लिग चरणमा
शनिबार, माघ २७, २०८०
लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन्


