Mero Chitwan
वीरगन्जका मेयर सिंहविरुद्ध  कान्छी श्रीमतीले हालिन् अंश र सम्बन्धविच्छेदको मुद्दा
वीरगन्जका मेयर सिंहविरुद्ध कान्छी श्रीमतीले हालिन् अंश र सम्बन्धविच्छेदको मुद्दा वीरगन्जका मेयर राजेशमान सिंहले आफ्नो दुईवटा श्रीमती भएको स्वीकारेलगत्तै कान्छी श्रीमती भनिएकी रीता भट्टराईले उनीविरुद्ध अंश र सम्बन्धविच्छेद (डिभोर्स) को मुद्दा दायर गरेकी छिन् ।
बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ
बैंकिङ कसुरमा नौ करोड बढी जरिवाना, एक पक्राउ नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।
आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि १८ वर्षीय युवकको विभत्स हत्या
आफ्नो छोरीसँग एउटै कोठामा भेटेपछि १८ वर्षीय युवकको विभत्स हत्या झन्डै डेढ महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ
सौराहाको पर्यटनलाई उद्योगको मान्यता दिन प्रयास गरिरहेको छु : सांसद हरि ढकाल
सौराहाको पर्यटनलाई उद्योगको मान्यता दिन प्रयास गरिरहेको छु : सांसद हरि ढकाल चितवनको पर्यटकीय नगरी सौराहामा १८औं सौराहा फूड फेस्टिभल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल रेवान सौराहा चितवनको आयोजनामा सुरु गरिएको महोत्सवको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन्
पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका  मिटरब्याजीपीडितहरु  चितवनमा भेटेर संगै काठमाडौं आउने
पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका मिटरब्याजीपीडितहरु चितवनमा भेटेर संगै काठमाडौं आउने पूर्वबाट आउँदै गरेको टोली आज बिहान बाराको निजगढबाट अगाडि बढेको संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले बताए । पूर्व र पश्चिमबाट पैदल यात्रा गरेका पीडितहरू फागुन १ गते चितवनमा भेट भएर संयुक्तरूपमा काठमाडौं आउने छन् ।
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु
भरतपुरमा मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलाप सम्बन्धि तीन दिवसीय पुनर्ताजगी तालिम शुरु गरेको छ
स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’ बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ
ललितपुरमा चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु
ललितपुरमा चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु ललितपुरको इमाडोलस्थित एक घरको चौथो तलाबाट हाम फालेकी महिलाको पनि मृत्यु भएको छ।
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले आज भुटानलाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपाल प्रतियोगिताको क्‍वार्टरफाइनल नजिक पुगेको छ
भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ
रुख काट्दा चलाएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा  मृत्यु
रुख काट्दा चलाएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा मृत्यु आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ
Weather Update