Mero Chitwan
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट  : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत
भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट : नारायणी नमुना मावि र मावि गंगानगरको विजयी सुरुआत भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको खेलमा नारायणीले भानु मावि पहारिलोटारलाई १४५ रनको फराकिलो अन्तरमा तथा मावि गंगानगरले बालकुमारी माविलाई १० विकेटको फराकिलो अन्तरमा हराएका हुन् । 
प्रधानमन्त्रीको दाबी : कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधारको बाटोमा फर्कदैछ
प्रधानमन्त्रीको दाबी : कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधारको बाटोमा फर्कदैछ नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एक वर्षअघि आफू प्रधानमन्त्री हुँदाको समयमा निकै सङ्कटमा पुगेको देशको अर्थतन्त्र अहिले लयमा फर्किएको स्पष्ट पारेका हुन् । 
वन्यजन्तुबाट जोगाउन मध्यवर्ती क्षेत्रमा पर्खालसहितको तारबार लगाउन सुरु
वन्यजन्तुबाट जोगाउन मध्यवर्ती क्षेत्रमा पर्खालसहितको तारबार लगाउन सुरु वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न चितवनको भरतपुर महानगरपालिकाले मध्यवर्ती क्षेत्रमा मेसजाली अर्थात पर्खालसहितको तारबार लगाउन सुरु गरेको छ । महानगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा नं. २३, २४, २७ र २८ का मेस जाली निर्माणको काम थालेको हो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा
विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ
वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी आरोपमा पक्राउ  पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ शान्तिनगर बस्ने धीरज पटेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 
फैलँदै  सुँगुर, बंगुर  तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, मानिसमा सर्छ ?
फैलँदै सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, मानिसमा सर्छ ? देशका विभिन्न जिल्लामा सुँगु–बुङ्गुर तथा बँदेल प्रजातिमा अफ्रिकन स्वाइन फिभरको प्रकोप देखिएको हुँदा जैविक सुरक्षा अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ
फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन , किसानले रकम पाउनुहुन्छ : मन्त्री भुसाल
फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन , किसानले रकम पाउनुहुन्छ : मन्त्री भुसाल चितवनमा आयोजित राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए । 
‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर !
‘हात्तीछाप’ र ‘दयारानी’ को एकसाथ प्रदर्शन : दयाहाङको दयाहाङसँगै टक्कर ! आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शनमा आएका छन् ।  दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उनी अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो । 
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी
नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी राष्ट्रिय चिया तथा कफी बोर्डको आयोजनामा नारायणी नदी किनारमा आजदेखि राष्ट्रिय चिया प्रदर्शनी तथा ‘टि टेस्टिङ’ गरिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीले नेपालमा उत्पादित चिया देशभित्रै खपत बढाउन सहयोग पुग्ने लक्ष्य लिइएको छ
आजदेखि सुरु भयो इ-भिसा, के हो यो प्रणाली ?
आजदेखि सुरु भयो इ-भिसा, के हो यो प्रणाली ? अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानी सुरु गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे
इतिहासमा आज : भारतको कोलकाता ब्रिटिश कब्जामा
इतिहासमा आज : भारतको कोलकाता ब्रिटिश कब्जामा आज फेब्रुअरी ९ । आजका दिन विश्वभर के–के घटना भएका थिए ?
Weather Update