इतिहासमा आज : २७ वर्षको जेल सजायपछि नेल्सन मन्डेला रिहा
आइतबार, माघ २८, २०८०
भ्रष्टाचारव्याप्त मुलुकको सूचीमा नेपाल, ६ महिनामै २२ हजार उजुरी अख्तियारमा
आइतबार, माघ २८, २०८०
तर, नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्था भने अझै दयनीय छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ८० देशमा गरेको सर्वेक्षणअनुसार नेपाल १ सयमा ३५ अंकसहित १०८ औं स्थानमा छ । ट्रान्सपरेन्सीले ५० भन्दा कम अंक ल्याउने मुलुकलाई भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा राख्छ । अर्थात्, नेपालमा भ्रष्टाचारको अवस्था अझै भयावह छ । विगत...
आमा चार तलाबाट हामफालिन्, अचेत फेला परेका दुई बालबालिकाको मृत्यु
शनिबार, माघ २७, २०८०
ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
गोरखा पत्रकार समाजमा वन्तको अध्यक्षतामा नयाँ नेतृत्व
शनिबार, माघ २७, २०८०
गोरखा घर भई काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
एक्सपर्ट भरतपुर मेयर्स कप : लक्ष्मी मावि र प्रभात मावि लिग चरणमा
शनिबार, माघ २७, २०८०
लक्ष्मी मावि जगतपुर र प्रभात मावि शुक्रनगर एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेट प्रतियोगिताको लिग चरणमा प्रवेश गरेका छन्
भोलिदेखि हुने १८औं सौराहा फूड फेस्टिभलको तयारी पूरा
शनिबार, माघ २७, २०८०
चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि १८औं सौराहा फूड फेस्टिभल सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसपार्क जाने सडकको दक्षिणतर्फको खाली जमिनमा फेस्टिभल हुँदैछ ।
श्रमिकको न्यूनतम तलब निर्धारण गर्न रोजगारदाता मुलुकसँग नेपालको प्रस्ताव
शनिबार, माघ २७, २०८०
संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगमा नेपालले गन्तव्य देशहरुले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ
अबको मन्त्रिपरिषद् पुन:गठनमा तामाङ समुदायलाई सहभागी गराउँछु : प्रधानमन्त्री
शनिबार, माघ २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा तामाङ समुदायलाई सहभागी गराउने बताएका छन्।
चितवनका समग्र समस्या समाधान गर्न पालिका प्रमुखहरुको प्रतिबद्धता
शनिबार, माघ २७, २०८०
जिल्लाका सबै पालिकाबीच समन्वय गरेर अघि बढ्न पालिका प्रमुखले ऐक्यबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति चितवनले शनिबार यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्
क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपालको कब्जा
शनिबार, माघ २७, २०८०
क्यानडाविरुद्धको एक दिवसीय सिरिज नेपालको पक्षमा गएको छ । आज भएको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएसँगै नेपालले सिरिज कब्जा गरेको हो ।
एसिसी वुमन्स प्रिमियर कप : हङकङविरुद्धको खेलमा नेपाल विजयी
शनिबार, माघ २७, २०८०
एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो ।
इतिहासमा आज : विश्व चेस च्याम्पियन कम्प्युटरसँग पराजित
शनिबार, माघ २७, २०८०
आज फेब्रुअरी १० । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
खुलेको २८ वर्षपछि बन्द हुँदै गोपीकृष्ण सिनेमा हल
शनिबार, माघ २७, २०८०
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण सिनेमा हल २८ वर्षपछि बन्द हुने भएको छ । २०५२ सालदेखि सञ्चालनमा आएको गोपीकृष्ण मुभिज प्रालि २०८० फागुन १ गतेदेखि बन्द गर्ने गोपीकृष्णका प्रबन्ध निर्देशक निरक पौडेलले जनाएका छन् ।


