Mero Chitwan
आठ महिने बालकको पछारेर हत्या, अनुसन्धानका लागि आमासमेत प्रहरी नियन्त्रणमा
आठ महिने बालकको पछारेर हत्या, अनुसन्धानका लागि आमासमेत प्रहरी नियन्त्रणमा उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आफन्त र गाउँकै युवाबाट १२ वर्षीया बालिका पटकपटक बलात्कृत
आफन्त र गाउँकै युवाबाट १२ वर्षीया बालिका पटकपटक बलात्कृत आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घट्ना खुल्न आएको हो
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा
एसीसी वुमन्स प्रिमियर कप : नेपाल समूहविजेता बन्दै क्वार्टरफाइनलमा मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २२८ रनको विजयी लक्ष्य लिएर मैदान आएको माल्दिभ्स १३।५ ओभरमा सबै विकेट गुमाउँदै १३ रनमा समेटियो
प्रहरीको सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ
प्रहरीको सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ प्रहरीको (नायव निरीक्षक) सई हुँ भन्दै ठगी गरेको अभियोगमा १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँद छन्। 
रास्वपाको प्रतिवेदन बुझ्दै प्रचण्डले भने-सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु
रास्वपाको प्रतिवेदन बुझ्दै प्रचण्डले भने-सहकारी पीडितलाई न्याय दिन म आफैँ सक्रिय छु राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधानका उपायबारे तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।आज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव पत्र बुझाएको हो
समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति
समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनैपर्ने बताउनुभएको छ
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल
जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् भन्नुभएको छ
प्राकृतिक सौन्दर्यले भरिपूर्ण झापाको ‘फेवाताल'
प्राकृतिक सौन्दर्यले भरिपूर्ण झापाको ‘फेवाताल' प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा  पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ
आज सार्वजनिक बिदा छैन, तर यी स्थानीय तहले दिएका छन् जनयुद्ध दिवसको बिदा
आज सार्वजनिक बिदा छैन, तर यी स्थानीय तहले दिएका छन् जनयुद्ध दिवसको बिदा गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
इतिहासमा आज : नेपालमा माओवादी जनयुद्धको सुरुवात
इतिहासमा आज : नेपालमा माओवादी जनयुद्धको सुरुवात आज फेब्रुअरी १३ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
नेपालमा कति छन् गरिब ? जीवनस्तरमा कस्तो छ सुधार ? [सर्वेक्षणको पूर्ण विवरणसहित]
नेपालमा कति छन् गरिब ? जीवनस्तरमा कस्तो छ सुधार ? [सर्वेक्षणको पूर्ण विवरणसहित] राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (०७९/८०) अनुसार नेपालमा अझै पनि २०.२७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो ।
Weather Update