पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
मंगलबार, पुस १७, २०८०

सर्लाही जाँदै गरेको ट्यांकरको ठक्करबाट दुई भारतीयको मृत्यु
मंगलबार, पुस १७, २०८०
रौतहटको चन्द्रपुर–५ स्थित पूर्व-पश्चिम राजमार्गको चिडियादह नजिक ट्यांकरले अटोलाई ठक्कर दिँदा त्यसमा सवार दुई भारतीयको मृत्यु भएको छ

चिसो बढेसंगै तराईका जिल्लामा जनजीवन प्रभावित
मंगलबार, पुस १७, २०८०
पछिल्लो तीन दिनदेखि तराई मधेशका जिल्लाहरुमा अत्यधिक चिसो बढेको

रैथाने फुड फेस्टिबलमा आज प्रवेश निःशुल्क,हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने
मंगलबार, पुस १७, २०८०
होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा जारी रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको आज चौँथो दिन हाँस्य कलाकार सुवोध गौतम, कलाकार प्रजापती पराजुलीलगायतका कलाकारहरु आउने भएका छन् ।

चितवनका तीन पालिकाको माटोमा अम्लियपना बढी देखियो
सोमबार, पुस १६, २०८०
पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो ।

चितवन उद्योग वाणिज्य संघ चुनाव : कस–कसले दर्ता गराए मनोनयन
सोमबार, पुस १६, २०८०
अध्यक्षमा शिरिष पन्त र सुमनकुमार श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा चिरन्जीवी सुवेदी र राजन पिया, उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी र थिरप्रसाद धिताल, उपाध्यक्ष (वाणिज्यतर्फ) राजेन्द्र ओली र रजनी मास्केले मनोनयन दर्ता गराएका छन् ।

चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित
सोमबार, पुस १६, २०८०
किसानले समयमा मलखाद र बिउ पाएको र वर्षा राम्रो भएका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

भरतपुर महानगरले दियो २८ जना नगर प्रहरीलाई दर्ज्यानी चिह्न
सोमबार, पुस १६, २०८०
भरतपुर महानगरपालिकाले नगर प्रहरी नायव उपरीक्षकसहित २८ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच २८ नगर प्रहरीलाई संयुक्त रुपमा दर्ज्यानी प्रदान गरिएको हो।

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प , सुनामीको चेतावनी जारी
सोमबार, पुस १६, २०८०
सोमबार जापानमा 7.6 म्याग्निच्युडको भूकम्प गएपछि ठूलो सुनामीको चेतावनी दिएको छ ।

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने
सोमबार, पुस १६, २०८०
राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ

टोपी दिवससंगै धोती दिवस
सोमबार, पुस १६, २०८०
नेपाली टोपी नेपाली पहिचान भन्ने नारासहित आज ११ औँ नेपाली टोपी दिवस मनाइएको छ

इच्छाकामनामा आजदेखि सुन्तला महोत्सव, पर्यटकले बोटमै चढेर सुन्तला खान पाउने
सोमबार, पुस १६, २०८०
गाउँपालिकाभित्रका अत्यधिक सुन्तला उत्पादन हुने गाउँलाई समेटेर महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले महोत्सवमा आउने पर्यटकले आफैँ बोटमा चढेर सुन्तला टिपेर खान पाउने व्यवस्था गरेको बताए।