Mero Chitwan
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
देबघाटमा माघेसङ्क्रान्ति मेलाको शुभारम्भ  देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो
जेल नगईकन पुनरावेदन गर्न पाउछन् सन्दीप लामिछानेले ?
जेल नगईकन पुनरावेदन गर्न पाउछन् सन्दीप लामिछानेले ? जबरजस्ती करणी मुद्दामा कसुरदार ठहर भइसकेपछि कैद बस्नुपर्ने बाध्यकारी व्यवस्था हो । तर मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधिअनुसार जिल्ला अदालतले ठहर गरेको कसुरका आधारमा थुनामा बस्नै पर्ने वा बाहिर बसेर समेत पुनरावेदन दिन सक्ने व्यवस्था छ । 
६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण
६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण  सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । 
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता
माओवादी केन्द्रकाे विधान सम्मेलन फागुन पहिलाे साता नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी
देवघाटमा माघे संक्रान्ति मेलाको यस्तो छ तयारी त्रिशूली र कालिगण्डकी नदीको संगमस्थल देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेला व्यवस्थापनको तयारी पूरा भएको छ । देवघाट क्षेत्र विकास समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
रेलमार्ग रेखांकन विवाद  : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ?
रेलमार्ग रेखांकन विवाद : कस्तो छ भरतपुर प्रमुख दाहालले अघि सारेको विकल्प ? पूर्व–पश्चिम रेलमार्गको रेखांकन विवादमा भरतपुर महानगरले नयाँ विकल्प अघि सारेको छ । भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँग शनिबार भएको छलफलमा प्रमुख दाहालले  विकल्प अघि सारेकी हुन्। 
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव
खैरहनीमा सुरु भयो नवौँ खिचरा महोत्सव थारू संस्कृति जोगाउनका लागि आज पुस २८ गते पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ
पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा महावीर पुन
पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम अभियानमा महावीर पुन प्रतिपुस्तक सात सय ५० मा बिक्री गर्ने गरिएको पुनले बताए। जुन जुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले सुनाए । 
चन्द्रागिरी कार दुर्घटना : मृत्यु हुने पाँचै जना एकै परिवारका
चन्द्रागिरी कार दुर्घटना : मृत्यु हुने पाँचै जना एकै परिवारका काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको  निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ 
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार  दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट
रत्ननगर महोत्सवको टिकट काट्दा चितवन मेडिकल कलेजमा १५ प्रतिशत छुट रत्ननगर महोत्सव अवलोकनकर्ताहरुले चितवन मेडिकल कलेज मा उपचार गराउँदा १५ प्रतिशत छुट पाउने भएका छन् ।उद्योग वाणिज्य संघ रत्ननगर र चितवन मेडिकल कलेजबीच टिकट काटेर महोत्सव अवलोकन गर्नेलाई १५ प्रतिशत छुट दिने समझादारी भएको हो ।
दाङमा राप्तीमा बस खस्दा १२ जनाको मृत्यु, ८ जनाको सनाखत
दाङमा राप्तीमा बस खस्दा १२ जनाको मृत्यु, ८ जनाको सनाखत पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो । 
Weather Update