Mero Chitwan
नयाँ  १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे
नयाँ १४ मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रीमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भरतपुर महानगरपालिका वडा नं-११, भोजाडस्थित वडा कार्यालयअगाडि टिप्परको ठक्करबाट मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ
आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु
आजै मन्त्रिपरिषद् विस्तार हुँदै, यी हुन् नयाँ मन्त्रीहरु एमालेसँग गठबन्धन गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नवगठित मन्त्रिपरिषद्ले आजै सपथ लिँदैछ
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो
धादिङ बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, घाइतेलाई काठमाडौं पठाइयो कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसीबाट आज विहान त्रिशूली नदीमा खसेको थियो  । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।  मृतकको सनाखत हुन बाँकी छ ।
कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता,  सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
कांग्रेस बैठक : सरकारलाई दिएको समर्थन फिर्ता, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै पार्टीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय लिएको छ ।
विश्वभर फेसबुक डाउन
विश्वभर फेसबुक डाउन
सुसाइड नोटको अक्षर शालिनकै भएको पुष्टि
सुसाइड नोटको अक्षर शालिनकै भएको पुष्टि नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा भएको जाँचमा नोटका अक्षर सालिनको अरु अक्षरसँग मेल खाएको प्रहरीले  जनाएको छ। प्रहरीले यो रिपोर्ट जिल्ला प्रहरी कार्यालय, चितवनलाई बुझाएको छ। 
 सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका तीन मन्त्रीहरू
 सुदूरपश्चिमका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादी केन्द्रका तीन मन्त्रीहरू सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एकजना राज्मन्त्रीलाई बर्खास्त गरेका छन्
पशुपति क्षेत्रमा  भोलिदेखि २७ गतेसम्मका लागि मासु र मदिरा प्रयोग गर्न निषेध
पशुपति क्षेत्रमा भोलिदेखि २७ गतेसम्मका लागि मासु र मदिरा प्रयोग गर्न निषेध जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ। महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पशुपती क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो।
Weather Update