Mero Chitwan
अझै रोकिएन रुसी सेनामा नेपाली मारिने क्रम
अझै रोकिएन रुसी सेनामा नेपाली मारिने क्रम लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए
वाइडबडी जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र
वाइडबडी जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्
नारायणगढ–मुग्लिन सडकका तीन पुल निर्माण सम्पन्न, आजदेखि सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकका तीन पुल निर्माण सम्पन्न, आजदेखि सञ्चालनमा नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन्
अपडेट : त्रिशुलीमा खसेको गाडीका चालक सकुशल
अपडेट : त्रिशुलीमा खसेको गाडीका चालक सकुशल मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ
स्कुलमा बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जना  घाइते
स्कुलमा बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जना घाइते बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन्
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै
चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक बढ्दै वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ
अपडेट :  त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन्
अपडेट :  त्रिशुलीमा डुबेको भारतीय गाडीमा यात्रु फेला परेनन् काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा आज बिहान त्रिशुलीमा खसेको भारतीय गाडीमा कुनै पनि यात्रु फेला परेनन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीमुनि गएर खोजबिन गर्दा गाडीमा कोही पनि यात्रुलाई फेला नपारेको हो । 
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी
त्रिशुलीमा भारतीय गाडी खस्यो, उद्धार प्रयास जारी नारायणगढ–मुग्लिन सडकको ३ नम्बर पुलबाट भारतीय बोलेरो गाडी नदीमा खसेको हो । गाडी पूर्ण रुपमा नदीमा डुबेको छ भने सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार प्रयास गरिरहेको छ । गाडी आज बिहान ४ बजे खसेको हो ।
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको
देवघाटमा ५ लाखले मेला भरे माघेसंक्रान्तिको तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजनले माघे संक्रान्तिको मेला भरेका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताए । मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि उनको भनाइ छ । 
अपडेट : टुँडिखेलमा भीडले च्यापिएर १६ जना घाइते
अपडेट : टुँडिखेलमा भीडले च्यापिएर १६ जना घाइते माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिए ।
इनारमा खसेकी महिलाको जीवितै उद्धार
इनारमा खसेकी महिलाको जीवितै उद्धार ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन्
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम
गोलाघाटमा कुमाल जातिको पहिलो बृहत राष्ट्रिय कार्यक्रम आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरू चितवनमा भेला भएर माघे सङ्क्रान्ति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ । 
Weather Update