Mero Chitwan
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या
ड्युटीमा खटिएकी प्रहरीको गोली हानी हत्या वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई  भने उन्मुक्ति !
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर, राजनीतिक व्यक्तिलाई भने उन्मुक्ति ! विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतले तत्कालीन कर्मचारीलाई दोषी ठहर गर्दा राजनीतिक व्यक्तिहरुलाई भने उन्मुक्ति दिएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टु  : नेपाल नामिबियासँग पराजित
आईसीसी विश्वकप क्रिकेट लिग टु : नेपाल नामिबियासँग पराजित आईसीसी विश्वकप क्रिकेट लिग टु सिरिजको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज नामिबियासँग भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ
पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन  विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ
पाँच लाख डेनिस क्रोनरसहित त्रिभुवन विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ। पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई विमानस्थलबाट बुधबार साँझ पक्राउ गरिएको विमानस्थलस्थित सुरक्षा कार्यालयले जनाएको छ
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो
शक्तिखोर–फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्‍याउनुपर्ने बाध्यता हट्यो इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुग्नुभएका उहाँले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग हुनुहुन्छ
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य
इतिहासमा आज : सोभियत–अफगान युद्ध औपचारिक रुपमा अन्त्य आज फेब्रुअरी १५ । आजका दिन विश्वभर के–के घटना भएका थिए त ?
विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा
विश्व सामाजिक मञ्चको सम्मेलन आजदेखि काठमाडौंमा ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा सुरु हुँदैछ । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ ।
Weather Update