सुन जस्तै धातुको विभिन्न गरगहनासहित एक युबती पक्राउ
मंगलबार, फागुन २९, २०८०
होटेलमा बेहोस भेटिएकी युवतीको मृत्यु, सँगै बसेका दुई युवक फरार
मंगलबार, फागुन २९, २०८०
जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्
राष्ट्रिय सभाको बैठक जारी, नयाँ अध्यक्ष आज छानिँदै
मंगलबार, फागुन २९, २०८०
यतिबेला राष्ट्रिय सभाको बैठक भइरहेको छ । आजकै बैठकले राष्ट्रिय सभाको नयाँ अध्यक्ष छान्नेछ । यसअघिका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि फागुन २० मा सकिएपछि आज नयाँ अध्यक्ष चयन हुन लागेको हो
त्रिकोणात्मक टि–२० : पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनलमा
मंगलबार, फागुन २९, २०८०
त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
राष्ट्रियसभाले आज नयाँ अध्यक्ष पाउँदै
मंगलबार, फागुन २९, २०८०
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट युवराज शर्मा अध्यक्षको प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रका नारायण दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन छ । गठबन्धनको साथ पाएका दाहालले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सरकारी स्कुलमा पढाउनुपर्ने
मंगलबार, फागुन २९, २०८०
तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अब अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने भएको छ ।
आगलागीपछि कर्णाली पुलका १४ वटा ‘सपोट’ डोरीमा क्षति, आवागमन बन्द
मंगलबार, फागुन २९, २०८०
हिजो भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति, जाँचबुझ आयोग गठन गरिने
सोमबार, फागुन २८, २०८०
सरकार र मिटरब्याजपीडितबीच ४ बुँदे सहमति भएको छ । गृह मन्त्रालयसँग हिजो र आज भएको वार्तामा ४ बुँदे सहमति भएको हो ।
कोइला अभावको कारण हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
सोमबार, फागुन २८, २०८०
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ
तीन प्रदेश प्रमुखलाई बर्खास्त गर्ने सरकारको निर्णय
सोमबार, फागुन २८, २०८०
सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेललाई सिफरिस गरेको सञ्चार,सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्
लिखित सहमति गरे मात्रै गठबन्धनका उम्मेदवारलाई भोट हाल्नेछौं : एकीकृत समाजवादी
सोमबार, फागुन २८, २०८०
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीले आफ्नो पार्टीले राखेका मागमा लिखित सहमति गरे मात्रै राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिने निर्णय गरेको छ


