मेरो चितवन
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन आग्रह मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
अवरोधका बीच अर्थमन्त्रीद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा के छ ?
अवरोधका बीच अर्थमन्त्रीद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा के छ ? प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच पुनले आर्थिक सर्वेक्षण पेस गरेका...
प्रमुख प्रतिपक्षीको वेल घेराउ र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित
प्रमुख प्रतिपक्षीको वेल घेराउ र नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक नीतिमाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा १ घण्टा छलफल भएको थियो ।
ठूला होटल खुलेसँगै चितवनमा बढ्न थाले खर्चालु विदेशी  पर्यटक
ठूला होटल खुलेसँगै चितवनमा बढ्न थाले खर्चालु विदेशी  पर्यटक ठूला होटल खुलेसँगै जिल्लाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको  छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटक आउने सङ्ख्या घटेको थियो । 
नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु
नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ मा एक्स्काभेटरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
फेरि बढ्यो अण्डाको मूल्य
फेरि बढ्यो अण्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य तोकेको छ । संघको आज शनिबार बसेको बैठकले यही जेठ १३ गते आइतबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य तोकेको हो । 
पत्रकार पूर्णिमा श्रेष्ठले बनाइन् एकै सिजनमा तीन पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान 
पत्रकार पूर्णिमा श्रेष्ठले बनाइन् एकै सिजनमा तीन पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान  फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गरेकी छन् । 
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी अण्डाको लागत मूल्य पाउन नसकेपछि कुखुरा पालक किसानले विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै...
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान
भारतको लोकसभा निर्वाचन : आज छैटौं चरणको मतदान आज दिल्लीको सबै सात र हरियाणाका सबै १० सिटमा मतदान भइरहेको हो । यस्तै, बिहारको ८, जम्मु कश्मिरको एक, झारखण्डको चार, उडिसाको ६, उत्तर प्रदेशको १४ सिट र पश्चिम बंगालको...
स्वास्थ्यमा समस्या आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
स्वास्थ्यमा समस्या आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।  गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्‍याइएका सिरोहियालाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको...
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ
चितवन राष्ट्रिय निकुञ्जको सुक्खा क्षेत्रमा डिपबोरिङ लामो समयको खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा घाँसे मैदान सुक्खा हुन थालेपछि डिपबोरिङ गरी पानीको आपूर्ति गर्न थालिएको छ । 
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु  गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपेन्सी’ सहित...
छिपछिपे सहकारीको रकम हिनामिना : सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस
छिपछिपे सहकारीको रकम हिनामिना : सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । 
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ,  अन्त्येष्टि गरेको ३ दिनपछि शव उत्खनन
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ, अन्त्येष्टि गरेको ३ दिनपछि शव उत्खनन बाबुको हत्या गरी अन्त्येष्टि गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा फेला परेका छन्।
सौराहाका सडकमा नम्बर राख्न सुरु
सौराहाका सडकमा नम्बर राख्न सुरु रत्ननगर नगरपालिका वडा नम्बर ६ र ७, क्षेत्रीय होटल संघ र रेष्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेबान) को संयुक्त प्रयास तथा पर्यटन बोर्ड र राष्ट्रसंघीय विकास कार्यक्रम–युएनडीपीको सहयोगमा सडकहरुलाई नम्बरिङ...
संघीय सरकारलाई बालेनको चुनौती- कि आफैँ गर्नु, कि हामीलाई गर्न दिनु 
संघीय सरकारलाई बालेनको चुनौती- कि आफैँ गर्नु, कि हामीलाई गर्न दिनु  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै घोषणा कार्यान्वयन नगरेको भन्दै संघयि सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।
सहकारी ठगी प्रकरण : छानबिन समिति गठनको दबाब दिन आजदेखि कांग्रेस सडकमा
सहकारी ठगी प्रकरण : छानबिन समिति गठनको दबाब दिन आजदेखि कांग्रेस सडकमा सहकारी रकम हिनामिनामा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेस आजदेखि सडक आन्दोलनमा पनि उत्रने भएको छ । 
यस्तो छ नागरिकता विवादमा कैलाश सिरोहियाको १० बुँदे स्पष्टीकरण
यस्तो छ नागरिकता विवादमा कैलाश सिरोहियाको १० बुँदे स्पष्टीकरण कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाट गत मंगलबार गिरफ्तार गरिएका सिरोहियाले आफूविरुद्ध प्रहरीमा दर्ता भएको जाहेरीमा गरिएका दाबी, प्रहरीले गरेको सोधपुछ, सरकारी वकिलको कार्यालयले लिएको जानकारी र इजलासमा भएको बहसमा आफ्नातर्फबाट...