मेरो चितवन
आगामी १० बर्षलाई 'कृषि लगानी बर्ष'  घोषणा गरिने
आगामी १० बर्षलाई 'कृषि लगानी बर्ष' घोषणा गरिने कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन्
आर्थिक वर्ष २०८१/०८२ को बजेट  भाषण शुरु
आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण शुरु संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ । केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन्
कांग्रेस लचिलो भएपछि संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेशमा दलहरुबीच सहमति [पूर्ण पाठ]
कांग्रेस लचिलो भएपछि संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेशमा दलहरुबीच सहमति [पूर्ण पाठ] सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ
दलहरुबिच सहमति, सदनको गतिरोध अन्त्य हुने
दलहरुबिच सहमति, सदनको गतिरोध अन्त्य हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ
पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा
पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालनमा सोमबार साँझदेखि परेको वर्षाका कारण  अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ
धादिङकाे गल्छीमा वर्षापछि सडकमा क्षति पुगेर यातायात अवरुद्ध
धादिङकाे गल्छीमा वर्षापछि सडकमा क्षति पुगेर यातायात अवरुद्ध रातभरकाे वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत  धादिङकाे गल्छी-महेशदाेभान खण्डमा राजमार्गमा यातायात अवरुद्ध हुँदा हजाराै यात्रु अलपत्र परेका छन्
छ वटा महानगरमध्ये भरतपुर महानगर बन्यो सबैभन्दा बेरुजु घटाउन सफल महानगर
छ वटा महानगरमध्ये भरतपुर महानगर बन्यो सबैभन्दा बेरुजु घटाउन सफल महानगर छ वटा महानगरमध्ये भरतपुर महानगर सबैभन्दा बेरुजु घटाउन सफल देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८ र ७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ
१९ खर्ब हाराहारीको बजेट आउँदै
१९ खर्ब हाराहारीको बजेट आउँदै आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संसद्मा पेस हुँदैछ । अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै...
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।
शिक्षक सरुवा निर्देशिका स्वीकृत, जिल्लान्तर सरुवा रोक्का फुकुवा
शिक्षक सरुवा निर्देशिका स्वीकृत, जिल्लान्तर सरुवा रोक्का फुकुवा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ ।
आज गणतन्त्र दिवस मनाइँदै
आज गणतन्त्र दिवस मनाइँदै नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज मंगलबार राष्ट्रिय गणतन्त्र दिवस मनाइँदैछ ।
कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज आदेश जारी गरेको छ ।
मुग्लिन-नारायणगढ सडकमा चार वटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते
मुग्लिन-नारायणगढ सडकमा चार वटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ गाइघाटमा गएराति चार वटा गाडी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब -सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति, प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ ।
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । 
खैरहनीमा केराको बोट काटेको आरोपमा ४ बालक पक्राउ 
खैरहनीमा केराको बोट काटेको आरोपमा ४ बालक पक्राउ  उनीहरुलाई यही जेठ १० गते खैरहनी नगरपालिका ८ बाट नियन्त्रणमा लिइएको चितवन प्रहरीले जनाएको छ । पक्राउ परेका बालकहरुलाई आपराधिक उपद्रव मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।