माग बढेसँगै अण्डाको मूल्य वृद्धि
शनिबार, भदौ ८, २०८१
तनहुँ बस दुर्घटना : मृतक सबैको शव परीक्षण चितवनमा हुने
शनिबार, भदौ ८, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।
रवि लामिछानेको दाबी-गोरखा मिडियामा ऋण लिने प्रक्रियामा म संलग्न छैन
शुक्रबार, भदौ ७, २०८१
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट ऋण लिने प्रक्रियामा आफू संलग्न नरहेको दाबी गरेका छन् ।
यी हुन् मर्स्याङदी बस दुर्घटनामा मृत्यु हुने २७ जना [नामसहित]
शुक्रबार, भदौ ७, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको परिचय खुलेको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदी नदीमा खस्दा २७ जनाको मृत्यु भएको छ ।
चितवनमा भीरबाट खसेको ढुंगा लागेर बस दुर्घटना, २५ जना घाइते
शुक्रबार, भदौ ७, २०८१
चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ स्थिीत सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रुबाहक बस दुर्घटना भएको छ
आँबुखैरेनीनजिक मर्स्याङदीमा बस खस्यो, १४ जनाको मृत्यु, १६ घाइते
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेका १४ जनाको शव निकालिएको छ
नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत [सूचनासहित]
शुक्रबार, भदौ ७, २०८१
नेपाली सेनाले सहायक सेनानी र उपसेनानीमा भर्ना खुलाएको छ । नेपाली सेनाले आज सूचना प्रकाशित गरी अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलाएको हो ।
सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने
शुक्रबार, भदौ ७, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।
टिकटकको प्रतिबन्ध फुकुवा, यस्ता छन् सरकारका शर्त
बिहीबार, भदौ ६, २०८१
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले शर्तसहित टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
भरतपुरबाट १९ हजारभन्दा बढीले लिए सवारी चालक अनुमतिपत्र
बिहीबार, भदौ ६, २०८१
यातायात व्यवस्था कार्यालय भरतपुरबाट १९ हजार ७४ जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । कार्यालयले २०८० वैशाख ४ गते देखि सवारी चालक अनुमतिपत्र दिन सुरु गरेको थियो । उनीहरुले नयाँ र वर्ग थप गरेर सवारी चालक अनुमतिपत्र लिएका हुन् ।
‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को बक्यौता उठाइन्छ : प्रधानमन्त्री ओली
बिहीबार, भदौ ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को बक्यौता एक रुपैयाँ नछाडी उठाउने स्पष्ट पारेका छन् ।
मकवानपुरको मनहरीमा भैंसीले मार्यो बाघ
बिहीबार, भदौ ६, २०८१
मकवानपुरको मनहरीमा भैंसीले बाघको मारेको छ । आफूलाई आक्रमण गर्न आएको बाघलाई प्रतिकार गरेर भैंसीले मारेको प्रहरीले जनाएको छ ।
चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू
बिहीबार, भदौ ६, २०८१
चितवनको माडी नगरपालिकामा माछा ‘जोन’ कार्यक्रम लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागू भएको हो ।


