लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजतन्त्र पक्षधरलाई दाहालको आग्रह
मंगलबार, फागुन २७, २०८१
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजापक्षधरहरुलाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीलाई आग्रह गरेका...
चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गर्ने समाजवादी मोर्चाको निर्णय
मंगलबार, फागुन २७, २०८१
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी...
नवीन समझदारीमा आउन राप्रपाद्वारा दलहरुलाई आग्रह
सोमबार, फागुन २६, २०८१
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निस्कर्ष निकालेको हो । वैठकपछि राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा दलहरुलाई नविन समझदारीमा आउन आह्वान गरिएको छ ।
पूर्वराजालाई ओलीको प्रश्न- देश बचाउने भन्नुहुन्छ, देश के भएको छ र?
आइतबार, फागुन २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएका हुन् ।
त्रिभुवन विमानस्थलअगाडि राजतन्त्र पक्षधरको प्रदर्शन
आइतबार, फागुन २५, २०८१
राजतन्त्र समर्थित राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही समूहले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
पूर्वराजाको स्वागतमा काठमाडौंमा राजावादीहरुको प्रदर्शन तयारी, सुरक्षाकर्मी हाइ अलर्टमा
आइतबार, फागुन २५, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्कने क्रममा राप्रपासहित विभिन्न समूहहरुले प्रदर्शनको तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
नेपालमा राजतन्त्र पुनर्बहालीको प्रदर्शनप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासो
शनिबार, फागुन २४, २०८१
यस्तै, नारायणहिटीअगाडि भएको प्रदर्शन, पोखरामा पूर्वराजा वीरेन्द्रको सालिक अनावारणलगायतका घटना पनि बीबीसीले उल्लेख गरेको छ । बीबीसीले राप्रपा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि सोधको छ, जसमा उनले नेपालको वर्तमान व्यवस्थाप्रति मानिसहरुको...
राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश
बिहीबार, फागुन २२, २०८१
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् । भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।
पूर्वराजालाई लक्षित गर्दै दाहालले भने- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन्
बिहीबार, फागुन २२, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्।
प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत
बुधबार, फागुन २१, २०८१
सरकारले संसद्मा पेश गरेको एक महिनापछि ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट बहुमतले स्वीकृत भएका छन् ।
भूमि अध्यादेशबाट सरकार पछि हटेपछि प्रतिनिधिसभामा आज ५ अध्यादेशमात्र पेश हुँदै
बुधबार, फागुन २१, २०८१
आजको बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप नै जारी गरेका छन्। आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित...
यी हुन् एमाले सचिवालय बैठकका निर्णय [पूर्णपाठ]
आइतबार, फागुन १८, २०८१
नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले ८ बुँदे निर्णय गरेको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ बुँदे निर्णय गरेको प्रचार विभाग...
जनतासँग माओवादी अभियानका लागि माओवादी अध्यक्ष दाहाल फागुन २७ गते चितवन आउने
शनिबार, फागुन १७, २०८१
फाल्गुन २७ गते बिहान ठोरी, माडी हुँदै दिउँसो २ बजे भरतपुर २३ जगतपुरस्थित कार्यक्रममा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर कमिटी अध्यक्ष इश्वर सापकोटाले बताए ।
आगामी संसद बैठकमा ६ वटै अध्यादेश पेश गर्ने सत्तारुढ दलको निर्णय
शुक्रबार, फागुन १६, २०८१
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आगामी संसद् बैठकमा भूमि सहित ६ वटा अध्यादेश पेस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले भने-आवश्यकता अनुसार प्रदेश घटबढ हुनसक्छ
शनिबार, फागुन १०, २०८१
आज श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा संरचनागत पक्षहरू बढी सुधार तथा हेरफेर हुनसक्ने बताए ।
एमाले खैरहनीको नगर अधिवेशन सोमबारदेखि
आइतबार, माघ २७, २०८१
नेकपा एमाले खैरहनी नगरकमिटीको दोस्रो नगर अधिवेशन यही माघ २८ र २९ गते हुँदैछ । आयोजकले आज आइतबार पत्रकार सम्मेलन गरी अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको र सोमबार पार्टी उपमहासचिव...
कांग्रेसले जारी गर्यो जनप्रतिनिधिका लागि २९ बुँदे निर्देशिका [पूर्णपाठसहित]
बुधबार, माघ २३, २०८१
पार्टीका ७७ जिल्लाका सभापति र उपसभापतिको लागि पोखरामा आयोजना भएको दुई दिने अभिमुखीकरणको दोस्रो दिन बुधबार महामन्त्री विश्वप्रकाश शर्माले निर्देशिकाबारे जानकारी गराएका हुन् ।
औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किए पूर्वउपराष्ट्रपति पुन
सोमबार, माघ २१, २०८१
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी केन्द्रको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी पाएसँगै उनी सक्रिय राजनीतिमा फर्किएका हुन् ।
संसद्मा प्रधानमन्त्रीको सम्बोधन : ९० दिनभित्र अध्यादेश संसद्बाट पारित नभए विकल्प खोज्ने चेतावनी
शुक्रबार, माघ १८, २०८१
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले साझा धारणा बनाएर संविधान संशोधन प्रस्ताव गरिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर स्थीर सरकार गठन भएकाले सबै क्षेत्रमा सरकारले गति लिएको...
एमाले रत्ननगरको अधिवेशन शनिबारदेखि
शुक्रबार, माघ १८, २०८१
आइतबारसम्म चल्ने अधिवेशन रत्ननगर वडा नं १ सौराहाचोकस्थित होटल गंगोत्री हाइवेमा हुने नगरकमिटीले जनाएको हो । एमालेका वरिष्ट उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले अधिवेशनको उद्घाटन गर्नेछन् ।