उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
शनिबार, मंसिर १५, २०८१
मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था...
अझै तय भएन प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा, मन्त्रिपरिषद् बैठकसमेत अनिर्णित
बिहीबार, मंसिर १३, २०८१
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद...
केन्द्रसँग टोललाई जोड्दै चितवन कांग्रेस
मंगलबार, मंसिर ११, २०८१
नेपाली कांग्रेसले केन्द्रदेखि जिल्ला, पालिका, वडा हुँदै टोलसम्म पुग्न अभियान सुुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार केन्द्रीय प्रतिनिधिसहित टोलसम्म पुग्ने अभियान सुरु गरिएको हो ।
कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
सोमबार, मंसिर १०, २०८१
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।उनलाई श्रीमतीको जिम्मामा पठाइएको छ ।
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
सोमबार, मंसिर १०, २०८१
स्थानीय तह उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, तीन पदमा निर्विरोध
बुधबार, मंसिर ५, २०८१
दाहालले भारतीय अखबारमा दिएको अन्तर्वार्ताको एमालेले किन गर्यो भर्त्सना ?
शनिबार, मंसिर १, २०८१
नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय अखबार 'द हिन्दु' सँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ ।
रवि लामिछानेलाई आज रुपन्देही लगिँदै
मंगलबार, कात्तिक २७, २०८१
बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन तथा संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही ल्याइने भएको छ ।
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान सुरु
आइतबार, कात्तिक २५, २०८१
अधिकारीलाई प्रहरीले विराटनगरस्थित निवासबाटै पक्राउ गरी यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याएको हो । उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
मानव तस्करीमा मुछिएका कोशीका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्यो निलम्बन
शनिबार, कात्तिक २४, २०८१
एमाले कोशी प्रदेश कार्यालयले विज्ञप्ति जारी गरी अधिकारीले मन्त्रीको हैसियतमा पदीय मर्यादा विपरीत जापान भ्रमण गरेको भन्दै पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरिएको जनाएको हो ।
रवि लामिछानेलाई म्याद थपका लागि मंगलबार अदालतमा उपस्थित गराइने, भैरहवा पनि लगिने
सोमबार, कात्तिक १९, २०८१
यसअघि एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले भोलि पुन: कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।
विपक्षीप्रति सशंकित सत्ता गठबन्धन : सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य हुँदैन
शुक्रबार, कात्तिक ९, २०८१
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र भएको र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको उल्लेख छ । संयुक्त वक्तव्यमा...
सरकार ढल्ने दिवास्वप्न कसैले नदेखे हुन्छ : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठसहित]
बुधबार, कात्तिक ७, २०८१
सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र ‘सुटिङ’ गरेर देखाउने विषय बन्न नहुने भएकाले यसले सुशासनको प्रणालीका रुपमा गति लिनु पर्छ भन्नेमा सरकार...
रवि लामिछानेलाई ६ दिनको म्याद थप
आइतबार, कात्तिक ४, २०८१
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले अनुसन्धानका लागि ६ दिन म्याद थप गर्ने निर्णय गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
एमाले निर्णय : दानको जग्गाबारे बोल्ने नेतालाई स्पष्टीकरण
आइतबार, कात्तिक ४, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका विषयमा पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
आइतबार, कात्तिक ४, २०८१
सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
संघीय संसद्को वर्षे अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गर्न सरकारको सिफारिस
आइतबार, भदौ ३०, २०८१
यसअघि 'हिंसा' शब्दको विवादका विषयमा दलहरुबीच सहमति नभएपछि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो । आइतबार अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि...
इन्टरपोलको सहयोग लिएर भए पनि सहकारी ठगीका फरार अभियुक्त समातिन्छ : प्रधानमन्त्री
शनिबार, भदौ २९, २०८१
सहकारी सम्बन्धी संसदीय छानबिन विशेष समितिसँग आज साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले छानबिन निष्कर्षमा पुगेपछि इन्टरपोलको सहयोग लिएर अगाडि बढ्न सकिने बताएका हुन् ।
किन हटाउन चाहन्छन् कांग्रेस र एमाले उपसभामुख रानामगरलाई ?
मंगलबार, भदौ २५, २०८१
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन् । पदीय मर्यादा र आचरण विपरीत काम गरेको आरोप लगाएका उनीहरुले उपसभामुख रानालाई राजीनामा दिएर मार्गप्रसस्त...
बिपी जयन्तीमा कांग्रेस चितवनले १७१ जनालाई सम्मान गर्ने
आइतबार, भदौ २३, २०८१
नेपाली कांग्रेस चितवनले १११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्याएका १७१ जनालाई सम्मान गर्ने भएको छ । तीन बिधामा बिभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो ।