अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी
बुधबार, माघ १६, २०८१
त्यस्तै, महासचिवमा रोशन थापा मागर ५ सय ९८ मतसहित निर्वाचित भएका छन् भने कोषाध्यक्षमा फूलमाया रानामगर ५९६ मतसहित निर्वाचित भइन् । उपाध्यक्षहरूमा सन्दिप पुन, ममता अधिकारी, कृष्णबहादुर सुनार, उमेश कँडेल,...
संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ देखि, के-के छन् सरकारसँग बिजनेस ?
सोमबार, माघ ७, २०८१
सरकारले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । चौतर्फी दबाबपछि सोमबारको मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...
कोशीका पूर्वमुख्यमन्त्रीमाथि झापामा मुक्का प्रहार
शनिबार, माघ ५, २०८१
नेपाल प्रेस युनियनको पिकनिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो। कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापासँगै सवार पार्टीका झापा सचिव कृष्ण हुमागाईंका अनुसार नेपाल विद्युत् प्राधिकरणको...
अदालतको आदेशपछि ८४ दिनपछि रिहा भए रवि लामिछाने
बिहीबार, पुस २५, २०८१
बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
‘जनतासँग माओवादी’ अभियान चलाउने माओवादी निर्णय [पूर्णपाठसहित]
मंगलबार, पुस २३, २०८१
सोमबार सकिएको पार्टी केन्द्रीय कमिटीको बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको उनको भनाइ...
पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्ष ?
आइतबार, पुस २१, २०८१
पूर्वउपराष्ट्रपति पुन आज बसेको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठकमा सहभागी हुनुभएको हो । अध्यक्ष पुष्पकमल दाहालको बायाँतिर बस्नुभएका पुनको अगाडि माओवादीको उपाध्यक्ष लेखिएको नेमप्लेट राखिएको छ ।
एमाले केन्द्रीय समिति बैठक आइतबारदेखि, के छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा ?
शनिबार, पुस २०, २०८१
आइतबारदेखि सुरू हुने एमालेको केन्द्रीय समितिको बैठकमा पेश गर्न तयार पारेको आफ्नो २० पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले आफूले काम गर्न नसकेको स्वीकार गर्नुका साथै विपक्षी दलहरूको चर्को आलोचना गरेका हुन्...
'आवश्यक सेवा'मा हडताल निषेधको आदेश जारी गर्दै सरकार
बुधबार, पुस १७, २०८१
आवश्यक सेवामा हडताल गर्न सरकारले निषेध गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठले आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने निर्णय गरेको हो ।
भरतपुरमा सन्तुलित विकास भएको छ : अध्यक्ष दाहाल
मंगलबार, पुस १६, २०८१
भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको भरतपुर भ्रमण वर्ष २०२४ वार्षिकोत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट...
कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन
बुधबार, मंसिर २६, २०८१
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि बुधबार निर्देशक समिति गठन गरेका हुन् ।
राजनीतिक कोर्ष बदल्ने बेला आएको छ : अध्यक्ष दाहाल
शनिबार, मंसिर २२, २०८१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप...
चीनबाट फर्केपछि ओलीले भने-अबको १८ महिना मै सरकार चलाउँछु, त्यसपछि देउवाको पालो
बिहीबार, मंसिर २०, २०८१
चीनको चार दिने भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताएका हुन् ।
नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१
बेइजिङमा आज भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् ।
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
सोमबार, मंसिर १७, २०८१
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार डंगोलले ५ हजार ३ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनी...
प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमण आजदेखि
सोमबार, मंसिर १७, २०८१
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ ।
काठमाडौँ-१६ मा रास्वपाको जित, अन्यत्र को विजयी ?
सोमबार, मंसिर १७, २०८१
काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ दुई हजार नौ सय दुई मतसहित विजयी भएकी छन् ।
रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी
आइतबार, मंसिर १६, २०८१
आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाएका छन् । उक्त वडामा २०७९ को निर्वाचनमा...
जाजरकोटको कुशे- ७ मा कांग्रेसका सिंह विजयी
आइतबार, मंसिर १६, २०८१
जाजरकोटको कुशे गाउँपालिका - ७ मा कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी भएका छन् । माओवादी केन्द्रका गोरखबहादुर घर्तीलाई पराजित गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचन : कालिकोटको तिलागुफा–४ मा नेमकिपाका शाही विजयी
आइतबार, मंसिर १६, २०८१
वडाध्यक्षमा शाही एक सय ४३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले एक सय १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन...
उपनिर्वाचन : दार्चुलाको दुहुँ-५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी
आइतबार, मंसिर १६, २०८१
वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसिंह बडालले तीन सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत पुष्पराज...