मेरो चितवन
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू
माओवादीले प्रदेश समितिहरूलाई परिपत्र गर्दै भन्यो: सडक आन्दोलनका लागि तयार रहनू माओवादी केन्द्रले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रदेश समितिहरुलाई परिपत्र गरेको छ ।
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप
संसदमा एमाले र माओवादी केन्द्रका सांसदबीच आरोप-प्रत्यारोप प्रतिनिधसभामा एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भन्ने शब्द प्रयोग गरेको विषयमा माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका छन् ।
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट
परराष्ट्रमन्त्री राणाद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट भेटका क्रममा नेपाल–भारत बहुआयामिक सम्बन्धका विविध पक्ष तथा दुई देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 
 संक्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा, के छ विधेयकमा ?
 संक्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा, के छ विधेयकमा ? प्रतिनिधिसभा बैठकले बुधबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) सम्बन्धी विधेयक, २०८१ पारित गरेसँगै सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्ने आशा पलाएको हो ।
अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया लामो प्रयासपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (तेस्रो संशोधन) २०८१ को प्रतिवेदन आज समितिबाट सर्वसम्मत पारित भएपछि ऐन संशोधन...
टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन
टीआरसी विधेयकः तीन दलीय कार्यदलले बुझायो शीर्ष नेतालाई प्रतिवेदन सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई हस्तान्तरण गरिएको छ ।
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित]
यी हुन् एकीकृत समाजवादीका ३४४ केन्द्रीय सदस्य [नामसहित] नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम घोषणा गरेको छ । अध्यक्ष माधवकुमार नेपाल, सम्मनित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको...
संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय
संक्रमणकालीन न्याय : यी हुन् कार्यदलमा सहमति जुटेका विषय नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ ।
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा
सरकारको निर्णय : १९ देशमा राजदूत सिफारिस, ३ प्रदेशका प्रमुख हेरफेर, सचिवहरुको सरुवा सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 
६ अर्ब बक्यौता नतिरेका उद्योगको लाइन जोडेपछि प्रधानमन्त्रीले भने–नियमअनुसार नै बक्यौता उठाइन्छ
६ अर्ब बक्यौता नतिरेका उद्योगको लाइन जोडेपछि प्रधानमन्त्रीले भने–नियमअनुसार नै बक्यौता उठाइन्छ   'हामीलाई उद्योगबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कूल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ', ओलीले लेखेका छन्। 
बागमतीमा एमालेले टुंग्यायो सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम
बागमतीमा एमालेले टुंग्यायो सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो
उपसभामुखको भिसा सिफारिस विवादमा मुकुल ढकालले भने–आर्थिक लेनदेन भएको छ, छानबिन हुनुपर्छ
उपसभामुखको भिसा सिफारिस विवादमा मुकुल ढकालले भने–आर्थिक लेनदेन भएको छ, छानबिन हुनुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाको भिसा सिफारिस विवादमा आर्थिक लेनदेन भएको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ
संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिँदै गर्दा वर्षमानको आपत्ति
संसद्‌मा प्रधानमन्त्रीले जवाफ दिँदै गर्दा वर्षमानको आपत्ति प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठका सांसदहरुको प्रश्नोनत्तर दिँदै गर्दा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले सांसदले सोधेको प्रश्नभन्दा बाहिर गएर बोल्नुभएको भन्दै नियमापत्ति...
प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ विश्वासको मत
प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाइ विश्वासको मत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
उपसभामुख राना भिसा सिफारिस विवादमा, संसदीय समितिमा समेत उजुरी
उपसभामुख राना भिसा सिफारिस विवादमा, संसदीय समितिमा समेत उजुरी उपसभामुख इन्दिरा रानाले पदीय दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस गरेको सार्वजनिक भएपछि जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी परेको छ । 
के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ?
के छ प्रधानमन्त्रीलाई एमालेले दिएको सुझावमा ? नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहितको सुझाव दिएको छ ।