मेरो चितवन
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने 
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने  प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते (आइतबार) विश्वासको मत लिने भएका छन् ।   प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राख्ने व्यवस्थाका लागि संसद्मा अनुरोध गरेका हुन् । 
यस्ता छन् केपी ओली मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय
यस्ता छन् केपी ओली मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई राहत...
क्यान्सर रोगको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता
क्यान्सर रोगको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताउनुभयो
नवनियुक्त १९ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त १९ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण    नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी...
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय  आयोजित समारोहबीच शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै
नवनियुक्त प्रधानमन्त्री ओलीले आज शपथ लिँदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम  छ ।  प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को विस्तार गरेपछि नव...
आज  अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै
आज अपराह्न ५ बजेपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ
 प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस
 प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी पेस राष्ट्रपति रामचन्द्र पौडेलले साँझ संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् । 
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका...
जसपाको केन्द्रीय समिति घोषणा
जसपाको केन्द्रीय समिति घोषणा  गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले आज दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्...
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल
एमाले टाढिएपछि समाजवादी मोर्चालाई सक्रिय बनाउँदै दाहाल प्रमुख कम्युनिष्ट घटक एमाले टाढिएपछि र सत्ताबाट बाहिरिने दिन नजिकिँदै जाँदा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे छलफल थालेका छन् । 
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली
संविधान संशोधन गर्न आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त
मधेश प्रदेश: चार दलका ६ मन्त्री बर्खास्त मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ
प्रधानमन्त्री  दाहालले असार २८ गते  विश्वासको मत लिने
प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।  नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रस्ताव असफल हुने निश्चित भए पनि दाहालले विश्वासको मत...
रवि लामिछानेविरुद्धको मुद्दा : दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्ण इजलासमा पठाइयो
रवि लामिछानेविरुद्धको मुद्दा : दुई न्यायाधीशबीच राय बाझिएपछि पूर्ण इजलासमा पठाइयो सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै परेको मुद्दामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको हो । लामिछानेलाई क्लिनचिट दिने गरी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र...