Mero Chitwan
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन
भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ को उद्घाटन कार्यक्रमको विश्लेषण र खर्च विवरण सर्वसम्मत अनुमोदन भएको जनाएको छ
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो
सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गरियो चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट चर भाले र तीन पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । सात गैँडालाई स्थानान्तरण गरेसँगै आन्तरिक स्थानान्तरणको काम सकिएको निकुञ्ज कार्यालयले जनाएको छ
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित
सिँचाइका कारण भरतपुरका किसान धानखेती गर्न आकर्षित केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती !
नारायणी किनारमा आदिवासी जनजातिको बस्ती ! नझुक्किनुस् यो कुनै आदिवासी जनजातिको साँच्चिकै बस्ती होइन । यो हो भरतपुर भ्रमण वर्षका बारे जानकारी दिन शुक्रबारदेखि सुरु भएको प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारी महोत्सवका अवसरमा नदी किनारको प्रदर्शनी मैदानमा बनाइएको बस्ती हो । 
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै
 भरतपुर अस्पताल : सेवासुविधा स्तरोन्नतिसँगै केही नयाँ सेवासमेत थप गर्दै गत कात्तिक २२ मा डा तिवारी मेसु भएर आएपछि भरतपुर अस्पतालले बिरामीको सुविधाका लागि अस्पतालमा सेवाको स्तरोन्नति गर्दै लगेको हो
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता
दियालो बंगला वैशाख १५ भित्र सर्वसाधारणका लागि खुला हुने, नेपाल ट्रष्टसँग सम्झौता नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला सञ्चालन तथा व्यवस्थापनका लागि भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच सम्झौता भएको छ
भरतपुरमा वृहत साइकल र्‍याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता
भरतपुरमा वृहत साइकल र्‍याली, साइकल सिटीको पहिचान फर्काउने दाहालको प्रतिबद्धता साईकल सिटिका रुपमा भरतपुरलाई स्थापित बनाउने अभियान शुरु भएको छ । भरतपुर भ्रमण बर्ष २०२४ का अवसरमा भरतपुरमा साईकल र्‍याली शुरु गर्दे अभियान थालिएको हो ।
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण
पाँच गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु
पर्यटन विकासका लागि रत्ननगरको टिकौलीमा हरियाली पार्क निर्माण सुरु पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पर्यटन विकासका लागि टिकौलीमा हरियाली पार्क निर्माण सुरु गरेको छ । नगर गौरवको योजनाअन्तर्गत टिकौलीस्थित खगेरी खोलाको आडमा सुविधासम्पन्न हरियाली पार्क निर्माण सुरु गरिएको हो ।
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार
भारतीय केराको आयात बढ्दा चितवनको केराले पाएन बजार चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् ।
Weather Update